काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेपालमा विक्री सुरु गरेको नेटा भी क्रसओभर सेग्मेन्टमा गेमचेन्जर मोडल हो भन्दा फरक पर्दैन । नेपाल आएको छोटो समयमा नै यसको सडकमा राम्रो उपस्थिति देख्न सकिन्छ । डेडिकेटेड ईभी प्लेटफर्ममा तयार भएको नेटा भी बेबी टेस्लाको झल्को दिने क्रसओभर कम्प्याक्ट कार हो । बाहिरबाट झट्ट हेदा करिब ८० […]