काठमाडौं । विश्व अटोमोबाइल क्षेत्र नै विद्युतीय सवारीसाधनको बहसमा रुमलिएको छ । पेट्रोलियम पदार्थको उपभोगसँग पृथ्वीको आयु र मानव स्वास्थ्य जोडिएको कारण संसारभर यसको प्रयोग घटाउने विषयमा छलफल चलिरहेको छ । त्यसमा पनि नेपाल जस्तो क्लीन इनर्जीको उपलब्धता भएको देशमा विद्युतीय गाडीको चर्चा हुनु स्वाभाविक हो । चौधरी समूहले यही भीडमा होजोन मोटर्सले उत्पादन गरेको […]