काठमाडौं । ‘पिंक कलर’को नेटा भी अब पोखराका सडकमा ट्याक्सीको रुपमा गुड्ने भएको छ । चिनियाँ ब्राण्ड होजोन मोटर्सको क्रसओभर कारलाई चौधरी ग्रुपले पोखरामा ट्याक्सीको रुपमा बिक्री गर्ने भएको हो । पर्यटनको हिसावले नेपालकै सर्वाधिक चर्चित र सफल पोखरामा पिंक ट्याक्सी चलाउन लागेको कम्पनीले पुष्टि गरेको छ । कम्पनीले यसको नाम पिंक ईभी क्याव दिएको […]