महिला टी-२० विश्वकप: भारत र श्रीलंका अनि साउथ अफ्रिका र स्कटल्यान्ड भिड्दै

आईसीसी महिला टी-२० विश्वकप क्रिकेटमा बुधबार साउथ अफ्रिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल अपराह्न ३ः४५ बजे दुबईमा सुरु हुनेछ।

सम्बन्धित सामग्री

महिला टी-२० विश्वकप यूएईमा हुने

५ भदौ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने भएको छ । यसअघि बंगलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप त्यहाँबाट यूएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ । यसअघि महिला …

बंगलादेशले आईसीसी महिला टी–२० विश्वकप आयोजना गर्ने

बंगलादेशले २०२४ मा महिला टी–२० विश्वकप आयोजना गर्ने छ भने सन् २०२६ मा इङ्ल्यान्डले आयोजना गर्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले घोषणा गरेको छ । बंगलादेशले आईसीसी महिलाको ठूलो प्रतियोगिता पहिलो पटक आयोजना गर्दैछ। आईसीसीका अनुसार प्रतियोगिता सेप्टेम्बर–अक्टोबरको बीचमा हुनेछ र १० टोलीहरू समावेश हुनेछन्।

महिला टी-२० विश्वकप छनाेट : नेपालद्वारा मलेसिया २५ रनले पराजित

काठमाडाैँ- मलेसियामा जारी आइसिसी यु‍-१९ महिला टी-२० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर मात्र ६१ रनमात्र बनाउन सक्यो। कसिलो बलिङ गरेको नेपालसामु मलेसियाका लागि एल्सा हन्टेरले सर्वाधिका २८ रन जोड्नबाहेक अन्य खेलाडीले […]

थाइल्यान्डसँग पराजित भएसँगै नेपाल यू-१९ महिला टी-२० विश्वकप छनोटबाट बाहिरियो

काठमाडौँ- थाइल्यान्डसँग ४९ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट हुने सम्भावना समाप्त भएको छ । मलेसियाको जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको विश्वकप खेल्ने सम्भावना सकिएको हो । बलियो टोली थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो । नेपालका लागि […]

यू-१९ महिला टी-२० विश्वकप छनोट : भुटानमाथि नेपालको कठिन जित

काठमाडौं । मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । खराब सुरुवात गरेको नेपालले पहिलो ओभरमै ओपनर स्नेहा महरालाई गुमाउन पुग्यो । तेस्रो ओभरमा […]

महिला टी–२० विश्वकप : यूएईसँग नेपाल ४८ रनले पराजित

आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आइतबार आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको शीर्ष स्थानमा बस्दै ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई युएई विरुद्ध जितको विकल्प थिएन । प्रतियोगितामा दोस्रो हार व्यहोरेसँगै नेपाल एसिया छनोटबाट बाहिर भएको हो । शीर्ष स्थानको यूएई ५ खेलमा शतप्रतिशत जितसहित १० अंक जोड्दै ग्लोबल छनोटमा प्रवेश गर्यो । नेपाल भने पाँच खेलमा ६ अंकसहित दोस्रो स्थानमा रह्यो ।  जितको लागि १२८ रनको लक्ष्य

महिला टी–२० विश्वकप छनोटः युएईसँग आज निर्णायक खेल खेल्दै नेपाल

काठमाडौं, मङ्सिर १२ । अइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आज नेपालले आयोजक संयुक्त अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार दिउँसो ११ः१५ बजे दुबईको आइसीसी एकेडेमी मैदानमा खेल सुरु हुनेछ । आजको विजेता टोलीले शीर्षस्थानमा रहँदै टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने भएकाले दुवै टोलीका लागि यो निर्णायक […]

महिला टी–२० विश्वकप एसिया छनोट : कुवेतको सामना गर्दै नेपाल

पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी(२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहीबार आज कुवेतको सामना गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ । प्रतियोगितामा कुवेतविरुद्ध खेल्दै गर्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ । मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो । सोमबार

महिला टी–२० विश्वकप क्रिकेट छनोट : हङकङसँग नेपाल पराजित

महिला टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा हङकङसँग नेपाल पराजित भएको छ । दुबईको आइसीसी क्रिकेट एकेडमीमा सोमबार भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १०४ रनमात्र बनाएको थियो ।जवाफी ब्याटिङमा उत्रिएको हङकङले दुई ओभर बाँकी छँदै ६ विकेटको जित निकालेको हो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४० रन बनाएकी थिइन् । त्यस अतिरिक्त इन्दु बर्माले ३१ रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा र