यू-१९ महिला टी-२० विश्वकप छनोट : भुटानमाथि नेपालको कठिन जित

काठमाडौं । मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । खराब सुरुवात गरेको नेपालले पहिलो ओभरमै ओपनर स्नेहा महरालाई गुमाउन पुग्यो । तेस्रो ओभरमा […]

सम्बन्धित सामग्री

नेपालको सुखद अन्त्य

आइसिसी यु–१९ महिला टी–२० विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ।...

आइसीसी यु १९ महिला टी २० विश्वकप छनोट : नेपालद्वारा मलेसिया २५ रनले पराजित

काठमाडौं । आइसीसी यु १९ महिला टी २० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो । मलेसियाकी एल्सा हन्टेरले सर्वाधिक २८ रन बनाइन् । यसबाहेक […]

थाइल्यान्डसँग पराजित भएसँगै नेपाल यू-१९ महिला टी-२० विश्वकप छनोटबाट बाहिरियो

काठमाडौँ- थाइल्यान्डसँग ४९ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट हुने सम्भावना समाप्त भएको छ । मलेसियाको जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको विश्वकप खेल्ने सम्भावना सकिएको हो । बलियो टोली थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो । नेपालका लागि […]

थाइल्यान्डसँग पराजित युवा क्रिकेटरको विश्वकप खेल्ने सपना अधुरै

काठमाडौं । थाइल्यान्डसंग ४९ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट हुने सम्भावना समाप्त भएको छ । मलेसियाको जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको विश्वकप खेल्ने सम्भावना सकिएको हो । बलियो टोली थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो । […] The post थाइल्यान्डसँग पराजित युवा क्रिकेटरको विश्वकप खेल्ने सपना अधुरै appeared first on राजधानी राष्ट्रिय दैनिक.

थाइल्याण्डसँग पराजित यू- १९ महिला क्रिकेटरको विश्वकप खेल्ने सपना अधुरै

काठमाडौं । थाइल्यान्डसँग ४९ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट हुने सम्भावना समाप्त भएको छ । मलेसियाको जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको विश्वकप खेल्ने सम्भावना सकिएको हो । बलियो टोली थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो । […]

यूएईसँग लज्जास्पद हारपछि नेपालको पुनरागमन, भुटानमाथि ४ विकेटको जित

काठमाडौं: आईसीसी यू १९ महिला टी २० विश्वकप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपालले भुटानलाई हराएको छ। मलेसियाको क्वालालमपुरस्थित किनरारा ओभलमा सम्पन्न खेलमा नेपालले भुटानमाथि ४ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनाएको थियो। भुटानका लागि कप्तान नवाङ छोदेन…

महिला टी–२० विश्वकप छनोट : भुटानविरुद्ध पहिले बलिङ गर्दै नेपाल

आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध बलिङ गर्ने भएको छ । दुबईको आइसीसी क्रिकेट एकेडेमी मैदानमा भुटानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

महिला टी–२० विश्वकप छनोट : भुटानसँग खेल्दै नेपाल

आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

महिला टी–२० विश्वकप छनोट : चीनलाई ५ रनले हराउँदै नेपालले चौथो जित निकाल्यो

आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले चौथो जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले चीनलाई ५ रनले हरायो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ७७ रन बनायो ।  टिममा दुई खेलाडी परिवर्तन गरेको नेपालले पहिलो विकेटका लागि ३२ रनको साझेदारी ग...