थाइल्यान्डसँग पराजित भएसँगै नेपाल यू-१९ महिला टी-२० विश्वकप छनोटबाट बाहिरियो

काठमाडौँ- थाइल्यान्डसँग ४९ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट हुने सम्भावना समाप्त भएको छ । मलेसियाको जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको विश्वकप खेल्ने सम्भावना सकिएको हो । बलियो टोली थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो । नेपालका लागि […]

सम्बन्धित सामग्री

थाइल्यान्डसँग पराजित भएसँगै नेपाल विश्वकप छनोटबाट बाहिरियो

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटबाट नेपाल बाहिरिएको छ। मंगलबार थाइल्याण्डसँग पराजित भएसँगै नेपाल विश्वकप एसिया छनोटबाट बाहिरिएको हो। मलेसियाको युकेएम ओभल मैदानमा भएको खेलमा नेपाल ४९ रनले पराजित भएको छ।...

यू-१९ महिला टी-२० विश्वकप छनोट : भुटानमाथि नेपालको कठिन जित

काठमाडौं । मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । खराब सुरुवात गरेको नेपालले पहिलो ओभरमै ओपनर स्नेहा महरालाई गुमाउन पुग्यो । तेस्रो ओभरमा […]

यूएईसँग लज्जास्पद हारपछि नेपालको पुनरागमन, भुटानमाथि ४ विकेटको जित

काठमाडौं: आईसीसी यू १९ महिला टी २० विश्वकप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपालले भुटानलाई हराएको छ। मलेसियाको क्वालालमपुरस्थित किनरारा ओभलमा सम्पन्न खेलमा नेपालले भुटानमाथि ४ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनाएको थियो। भुटानका लागि कप्तान नवाङ छोदेन…

यू-१९ महिला विश्वकप एसिया छनोट: नेपालले भुटानलाई ४ विकेटले हरायो

२३ जेठ, काठमाडाैं । मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात खराव थियो । पहिलो ओभरमै ओपनर स्नेहा महरा खाता खोल्नै […]

भुटानद्वारा नेपालसामु ६७ रनको लक्ष्य पेस

२३ जेठ, काठमाडाैं । आईसीसी यू-१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानबाट ६७ रनको विजय लक्ष्य पाएको छ । मलेसियाको किनरारा ओभलमा टस जितेर ब्याटिङ गरेको भुटानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ६६ रनको योगफल खडा गरेको हो । भुटानका लागि ओपनर तथा कप्तान नावाङ चोडेन र मध्यक्रमकी सांगे वाङमोले समान ११ […]

भुटानविरुद्ध नेपाल बलिङ गर्दै

काठमाडौँ – आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्दै छ। मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो। नेपाल दोस्रो जितको खोजीमा रहेको छ। यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ। नेपाल पहिलो खेलमा कतारविरुद्ध ७९ रनले विजयी भएको थियो भने […]

८ रनमा अलआउट भएको नेपाल १० विकेटले पराजित

काठमाडौं: आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया क्वालिफायर्स अन्तर्गत आज सम्पन्न खेलमा नेपालले यूएईसँग पराजय ब्यहोरेको छ। मलेसियास्थित युकेएम वाइसडी स्टेडियममा सम्पन्न खेलमा यूएईले नेपाललाई १० विकेटले हराएको हो। टस जितेर ब्याटीङमा उत्रिएको नेपाली टोलीले लज्जास्पद ब्याटिङ गर्दै ८.१ ओभरमा सबै विकेट गुमाउँदै ८ रनमा समेटिएको थियो। नेपालका…

यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।

यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालको विजयी शुरुआत, कतारमाथि ७९ रनको जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा नेपालले विजयी शुरुआत गरेको छ । मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको हो ।

यू–१९ महिला विश्वकप छनोट खेल्ने नेपाली टोलीको विदाई

१७ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेल्न जाने नेपाली टोलीलाई मंगलबार विदाई गरेको छ । नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ । मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म छनोट प्रतियोगिता हुँदैछ । १४ जना खेलाडी र प्रशिक्षक महेश रिजालसहित चारजना अफिसियललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, […]