महिला टी–२० विश्वकप क्रिकेट छनोट : हङकङसँग नेपाल पराजित

महिला टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा हङकङसँग नेपाल पराजित भएको छ । दुबईको आइसीसी क्रिकेट एकेडमीमा सोमबार भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १०४ रनमात्र बनाएको थियो ।जवाफी ब्याटिङमा उत्रिएको हङकङले दुई ओभर बाँकी छँदै ६ विकेटको जित निकालेको हो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४० रन बनाएकी थिइन् । त्यस अतिरिक्त इन्दु बर्माले ३१ रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा र

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट छनोट : नेपालको लागि राम्रो सिकाइ

२२ असार, काठमाडौं । नेपाल लिग टु र एसीसी प्रिमियर कपमा गरेर प्रदर्शन र लयलाई कायम राख्दै विश्वकप छनोट क्रिकेटमा नस केही अप्रत्यासित नतिजा निकाल्दै सुपर सिक्ससम्म पुग्ने लक्ष्य बनाएर जिम्बाव्वे गएको थियो । तर समूह चरणमा अमेरिकासँगको एउटा मात्र खेल जितेपछि नेपाल सुपर सिक्समा पुग्न सकेन । १० टिम सहभागी छनोट प्रतियोगिता आठौं भएर नेपाली […]

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता (तस्बिरहरु)

काठमाडौँ– ट्वान्टी–२० विश्वकप क्रिकेट छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। ओमानमा भएको खेलमा नेपालले तेस्रो स्थान हात पारेको थियो। शुक्रबार साँझ टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको  । विश्वकप छनोट खेलको सेमिफाइनलसम्म पुगेको नेपाली टोली बुधबार यूएईसँग पराजित बनेको थियो। क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाली टोली यूएईसँग पराजित भएपछि विश्वकप […]

स्वदेश फर्कियो नेपाली क्रिकेट टोली, तस्बिरमा हेर्नुहोस्

ट्वान्टी–२० विश्वकप क्रिकेट छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ । ओमानको मस्कटमा भएको खेलमा नेपालले तेस्रो स्थान हात पारेको थियो । शुक्रबार साँझ टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।विश्वकप छनोट खेलको सेमिफाइनलसम्म पुगेको नेपाली टोली बुधबार यूएईसँग पराजित बनेको थियो ।  क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाली टोली यूएईसँग पराजित भएपछि विश्वकप छनोटको यात्रा टुंगिएको थियो ।

राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई दिईन बधाई

काठमाडौँ, १० फागुन: राष्ट्रपति विद्यादेवी भण्डारीले ओमनमा जारी टी२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई बधाई दिएकी छिन् । उनले आज ट्वीट गर्दै नेपाली टोलीले विश्वकप क्रिकेट खेल हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुन अग्रिम शुभकामना पनि दिएकी छिन् । ओमानमा […]

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् ।  ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज साँझ ट्विट गर्दै राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई हार्दिक बधाई दिएका हुन् ।राष्ट्रपति भण्डारीले ट्विटमा लेखेकी छन्, ‘ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइ

विश्वकप क्रिकेट छनोट: क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

आइसिसी टी-२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ। क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।...

टी-ट्वान्टी विश्वकप क्रिकेट : नेपाल विश्वकप क्रिकेट छनोट नजिक

काठमाडौँ- नेपाली राष्ट्रिय महिला टोली ट्वान्टी–२० विश्वकप क्रिकेटको छनोट नजिक पुगेको छ । विश्वकप क्रिकेटको एसियाली छनोट अन्तर्गत दुबईमा शुक्रबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपाल छनोट नजिक पुगेको हो । नेपालको ४ खेलबाट ६ अंक भएको छ । नेपालले आफ्नो अन्तिम खेलमा आइतबार यूएईसँग खेल्नेछ । सो खेलमा फराकिलो जित निकाल्न सके […]

विश्वकप क्रिकेट छनोट : जिम्बाव्बेको ३०० रन पूरा

जिम्बाव्बेमा आइतबार (आज) बाट सुरू भएको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अहिले नेपाल आयोजक टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ।

विश्वकप क्रिकेट छनोट : जिम्बाव्बेको २०० रन पूरा

जिम्बाव्बेमा आइतबार (आज) बाट सुरू भएको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अहिले नेपाल आयोजक टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ।

विश्वकप क्रिकेट छनोट खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ । जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार...