महिला टी–२० विश्वकप एसिया छनोट : कुवेतको सामना गर्दै नेपाल

पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी(२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहीबार आज कुवेतको सामना गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ । प्रतियोगितामा कुवेतविरुद्ध खेल्दै गर्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ । मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो । सोमबार

सम्बन्धित सामग्री

नेपाल ओमानसँग ५ रनले पराजित - NepaliPatra

काठमाडौँ। टी–२० विश्वकप एसिया छनोट फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ। नेपाल ओमानसँग ५ रनले पराजित भएको हो। नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १४० रन जोड्न सक्यो। नेपालको लागि सर्वाधिक रन विवेक यादवले जोडे। २४ बलमा ३९ रन जोडेर नेपाललाई खेलमा फर्काएका थिए। त्यस्तै, कुशल भुर्तेलले २६ रन, करण केसीले १५ रन, सोमपाल कामी, […]

टस जितेको नेपालले पहिला फिल्डिङ गर्ने - NepaliPatra

काठमाडौँ । आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दैछ । नेपालले टस जितेर ओमानलाई व्याटिङको निम्तो दिएको छ । नेपालले फिल्डिङ गर्ने भएको छ । नेपाल र ओमान यसअघि लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेकाले आजको खेलले समूह विजेता र समूह उपविजेताको टुङ्गो लाग्ने छ ।

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ।

अविनाशको उत्कृष्ट बलिङले फरक पर्‍यो : शरद भेषावकर

१४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत अहिले नेपाल र मलेसियाबीचको खेल भइरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको छ । यस खेलको पहिलो इनिङ्सको बारेमा ग्रेस्ट कमेन्ट्रीमा रहेका क्रिकेटर शरद भेषवाकरले यसरी समीक्षा गरेका छन् । …. ब्याटिङको कुरा गर्दा मलेसिया […]

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट : नेपालले आज यूएईसँग खेल्ने

काठमाडौं : १९ वर्ष मुनिको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा शनिवार नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे सुरु हुनेछ। आज नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। युएई पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा यूएईले भुटानलाई १६० रनले हराएको थियो। छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। यस्तै नेपालले सोमबार भुटान, मंगलबार थाइल्याण्ड र बिहीबा

यू–१९ महिला विश्वकप छनोट खेल्ने नेपाली टोलीको विदाई

१७ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेल्न जाने नेपाली टोलीलाई मंगलबार विदाई गरेको छ । नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ । मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म छनोट प्रतियोगिता हुँदैछ । १४ जना खेलाडी र प्रशिक्षक महेश रिजालसहित चारजना अफिसियललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, […]

आईसीसी महिला टी–२० क्रिकेटको पहिलो खेलमा नेपाल पराजित

यूएईको दुबईमा शुरु भएको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको पहिलो खेलमै नेपाल पराजित भएको छ । नेपाल हङकङसँग पराजित भएको हो ।

टी–२० विश्वकप एसिया छनोट नेपालमा

सन् २०२४ को टी–२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट खेल नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १ खेखि १० तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानी मैदानमा छनोट खेल सञ्चालनका लागि अधिकार पाएको छ ।