काठमाडौं,३१ साउन । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघले बुधबार एक कार्यक्रम गरेर मलेसिया जाने टोलीको बिदाइ गरेको हो। सिरिजअघि नेपाली टोलीले ५ अभ्यास खेल खेल्नेछ। छनोटअघि नेपालले घरेलु टोली मलेसिया,कुवेत र हङकङसँग टी-२० आई सिरिज खेल्नेछ। नेपालले भदौ ५ गते हङकङ […]