महिला टी-२० विश्वकप छनाेट : नेपालद्वारा मलेसिया २५ रनले पराजित

काठमाडाैँ- मलेसियामा जारी आइसिसी यु‍-१९ महिला टी-२० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर मात्र ६१ रनमात्र बनाउन सक्यो। कसिलो बलिङ गरेको नेपालसामु मलेसियाका लागि एल्सा हन्टेरले सर्वाधिका २८ रन जोड्नबाहेक अन्य खेलाडीले […]

सम्बन्धित सामग्री

बंगलादेशले आईसीसी महिला टी–२० विश्वकप आयोजना गर्ने

बंगलादेशले २०२४ मा महिला टी–२० विश्वकप आयोजना गर्ने छ भने सन् २०२६ मा इङ्ल्यान्डले आयोजना गर्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले घोषणा गरेको छ । बंगलादेशले आईसीसी महिलाको ठूलो प्रतियोगिता पहिलो पटक आयोजना गर्दैछ। आईसीसीका अनुसार प्रतियोगिता सेप्टेम्बर–अक्टोबरको बीचमा हुनेछ र १० टोलीहरू समावेश हुनेछन्।

थाइल्यान्डसँग पराजित भएसँगै नेपाल यू-१९ महिला टी-२० विश्वकप छनोटबाट बाहिरियो

काठमाडौँ- थाइल्यान्डसँग ४९ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट हुने सम्भावना समाप्त भएको छ । मलेसियाको जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको विश्वकप खेल्ने सम्भावना सकिएको हो । बलियो टोली थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो । नेपालका लागि […]

यू-१९ महिला टी-२० विश्वकप छनोट : भुटानमाथि नेपालको कठिन जित

काठमाडौं । मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । खराब सुरुवात गरेको नेपालले पहिलो ओभरमै ओपनर स्नेहा महरालाई गुमाउन पुग्यो । तेस्रो ओभरमा […]

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट : नेपालले आज यूएईसँग खेल्ने

काठमाडौं : १९ वर्ष मुनिको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा शनिवार नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे सुरु हुनेछ। आज नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। युएई पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा यूएईले भुटानलाई १६० रनले हराएको थियो। छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। यस्तै नेपालले सोमबार भुटान, मंगलबार थाइल्याण्ड र बिहीबा

महिला टी–२० विश्वकप : यूएईसँग नेपाल ४८ रनले पराजित

आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आइतबार आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको शीर्ष स्थानमा बस्दै ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई युएई विरुद्ध जितको विकल्प थिएन । प्रतियोगितामा दोस्रो हार व्यहोरेसँगै नेपाल एसिया छनोटबाट बाहिर भएको हो । शीर्ष स्थानको यूएई ५ खेलमा शतप्रतिशत जितसहित १० अंक जोड्दै ग्लोबल छनोटमा प्रवेश गर्यो । नेपाल भने पाँच खेलमा ६ अंकसहित दोस्रो स्थानमा रह्यो ।  जितको लागि १२८ रनको लक्ष्य

महिला टी–२० विश्वकप छनोटः युएईसँग आज निर्णायक खेल खेल्दै नेपाल

काठमाडौं, मङ्सिर १२ । अइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आज नेपालले आयोजक संयुक्त अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार दिउँसो ११ः१५ बजे दुबईको आइसीसी एकेडेमी मैदानमा खेल सुरु हुनेछ । आजको विजेता टोलीले शीर्षस्थानमा रहँदै टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने भएकाले दुवै टोलीका लागि यो निर्णायक […]

महिला टी–२० विश्वकप एसिया छनोट : कुवेतको सामना गर्दै नेपाल

पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी(२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहीबार आज कुवेतको सामना गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ । प्रतियोगितामा कुवेतविरुद्ध खेल्दै गर्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ । मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो । सोमबार

महिला टी–२० विश्वकप क्रिकेट छनोट : हङकङसँग नेपाल पराजित

महिला टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा हङकङसँग नेपाल पराजित भएको छ । दुबईको आइसीसी क्रिकेट एकेडमीमा सोमबार भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १०४ रनमात्र बनाएको थियो ।जवाफी ब्याटिङमा उत्रिएको हङकङले दुई ओभर बाँकी छँदै ६ विकेटको जित निकालेको हो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४० रन बनाएकी थिइन् । त्यस अतिरिक्त इन्दु बर्माले ३१ रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा र

महिला टी–२० विश्वकप एक वर्ष सर्‍यो

बेलायतमा हुने कमनवेल्थ गेमका कारण खेलाडीको तयारी समय नपुग्ने जनाउँदै आइसिसीद्वारा महिला टी–२० विश्वकप २०२३