भोजनले हाम्रो शरीरलाई पोषण दिन्छ । यसबाट शरीरलाई ऊर्जा र ताकत मिल्छ ।
यदि मानिसलाई सही भोजन मिलेन भने शरीरमा कमजोरी आउन थाल्छ ।
पौष्टिक आहारको सेवन गर्नाले कैयौं प्रकारका बिरामीबाट पनि छुटकारा पाउन सकिन्छ ।
खानपानसँग जोडिएका केही इस्ता खराब बानी छन्, जसबाट बच्न अत्यावश्यक हुन्छ ।
खानापछि सामान्य मानिन्छ यस्ता गल्ती
अधिकांश मानिस खाना खाने समय वा त्यसपछि केही गल्ती गर्दछन् । जसलाई स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ ।
जान्नुहोस् भोजन गर्ने समय र त्यसपछि कस्ता गल्ती गर्न हुँदैन ।
खा...