तपाईं कसरी बस्नुहुन्छ ? कस्तो पहिरन लगाउनुहुन्छ ? खाना कसरी खानुहुन्छ ? कसरी सुत्नुहुन्छ ? हामीलाई यावत् कुरा अत्यान्तै सामान्य लाग्छ । खानु, बस्नु, सुत्नु आदि कुरामा हामी बेपर्वाह छौं । ‘नानीदेखि लागेको बानी’ भनेर पनि धेरै कुरामा ख्याल राख्दैनौं । जबकि हामीले सामान्य वा झिनामसिना भनिएका कतिपय कुरा वा आनीबानीले शारीरिक स्वास्थ्यमा भने ठूलो […]