मधुमेहका बिरामीले खानपानको विशेष ख्याल राख्नुपर्छ । डाइट सही राख्दा ब्लड सुगरको स्तर पनि नियन्त्रणमा रहन्छ । बिरामीले के खाना खानुपर्छ भनेर थाहा पाउनुका साथै के खानु हुँदैन भन्ने बारे पनि ज्ञान हुनुपर्छ । मधुमेह नियन्त्रण गर्नका लागि विभिन्न प्रकारको तरिका अपनाइन्छ तर यस्ता थुप्रै कुराहरु छन् जसलाई धेरै जनाले सुनाएका त हुन्छन् तर वास्तवमा ती गलत हुन्छन् । पोषणविद् यस्ता अफवाहमा ध्यान नदिन सल्लाह दिन्छन् । आउनुहोस्, यस्तो भ्रमबारे जानकारी लिऔं जसलाई मधुमेहका बिरामीले पत्याउनु हुँदैन ।मधुमेह