मधुमेह छ ? खाना सम्बन्धि यी पाँच गल्ती बिर्सेर पनि नगर्नुहोस्

 मधुमेहका बिरामीले खानपानको विशेष ख्याल राख्नुपर्छ । डाइट सही राख्दा ब्लड सुगरको स्तर पनि नियन्त्रणमा रहन्छ । बिरामीले के खाना खानुपर्छ भनेर थाहा पाउनुका साथै के खानु हुँदैन भन्ने बारे पनि ज्ञान हुनुपर्छ । मधुमेह नियन्त्रण गर्नका लागि विभिन्न प्रकारको तरिका अपनाइन्छ तर यस्ता थुप्रै कुराहरु छन् जसलाई धेरै जनाले सुनाएका त हुन्छन् तर वास्तवमा ती गलत हुन्छन् । पोषणविद् यस्ता अफवाहमा ध्यान नदिन सल्लाह दिन्छन् । आउनुहोस्, यस्तो भ्रमबारे जानकारी लिऔं जसलाई मधुमेहका बिरामीले पत्याउनु हुँदैन ।मधुमेह

सम्बन्धित सामग्री

सन्तुलित खाना र तनावमुक्त जीवनशैलीसँगै नियमित व्यायाम मधुमेहको प्रभावकारी उपचार

मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा. ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायम, तनाबमुक्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएकी छिन्।

८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

शरीरमा चिनीको मात्रा बढी हुनु नै मधुमेह हो । असन्तुलित खाना, व्यायामको कमी र मानसिक तनाव मधुमेह हुनुका मुख्य कारण हुन् । यो रोगको समस्या रोगप्रतिरोधात्मक क्षमता कम भएमा व्यक्तिमा धेरै देखिन्छ । मधुमेहबाट अहिले धेरै जना पीडित छन् । मधुमेहको समस्या सकेसम्म आउन नदिन केही उपाय अपनाउन सकिन्छ । नियमित व्यायाम गर्ने व्यायामले रक्तप्रवाह, […]

चिकित्सक भन्छन्- मधुमेहमा रोटी खानुपर्छ, भात खानुहुन्न भन्ने भ्रम हो

काठमाडौं । मधुमेहको समस्या भएकै कारण आफूलाई खान मन लागेका खाना नखाएरै बस्नेको संख्या धेरै छ । मधुमेह र्भपछि केही खान मिल्दैन भन्ने धेरैको सोच रहेको पाइन्छ । यति मात्र होइन, मधुमेह रोगका बारेमा आम मानिसमा अन्य धेरै किसिमका भ्रम छन् । बदलिंदो जीवनशैली र खानपानमा परिवर्तनका कारण मधुमेहको समस्या बढिरहेको चिकित्सकहरू बताउँछन् । मधुमेह […]

गर्भावस्थामा मधुमेह अनि खानपान र बदलिँदो जीवनशैली (भिडियो अन्तर्वार्ता)

काठमाडौँ – पछिल्लो समय मधुमेहको समस्या बढ्दो रहेको चिकित्सकहरूले बताएका छन्। अझ गर्भवती हुनुअगाडि मधुमेह नभएका धेरैलाई मधुमेह हुने गरेको पाइएको छ। गर्भावस्थामा उनीहरूको खानपान र बदलिँदाे जीवनशैलीका कारण यो समस्या बढ्दो देखिएको आरुष लाइफ स्टायल हस्पिटलकी कन्सल्ट्यान्ट इन्डोक्राइनोलोजिष्ट डा. सुकान्ती शाह बताउँछिन्। गर्भवती भएका बेला ‘दुई जीउ’का लागि खाना खानुपर्ने भन्दै आवश्यकताभन्दा धेरै खानेकुरा […]

रोगबाट बच्न कसरी स्वस्थ्य र सन्तुलित खाना खाने ?

जीवनको आधार नै खाना हो। जस्तो खाना हामी खान्छौँ त्यस्तै नै हाम्रो शरीर हुन्छ। त्यसैले शरीर स्वस्थ राख्नका लागि स्वस्थ खाना खानु पर्दछ। खानपानमा ध्यान नदिएर कृतिम खाना खाँदा मधुमेह, मुटुको रोग, ग्याट्रिक कोलेष्ट्रोल जस्तो रोग लाग्छन्। बढी चिल्लो भएका खाना होटलका खाना लामो समय सम्म प्याकिङ गरेका खाना खानाले धेरै रोगहरु लाग्छन्। घर बाहिर […]

…नत्र हुन सक्छ मधुमेह

काठमाडौं । तपाईंको जीवनशैली कस्तो छ रु खानपान स्वस्थकर छ रु राति खाना खाएको कति घण्टापछि सुत्नुहुन्छ रु जीवनशैली र खानपान स्वस्थ छैन भने बेलैमा सुधार्नुहोस्। नत्र, मधुमेह ९डायबिटिज० ले जीवनभर पिरोल्न सक्छ। घर–घरमा मधुमेहका बिरामी देखापर्न थालेका छन्। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म मधुमेहको मारमा छन्। वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा। ज्योति भट्टराईका अनुसार प्रौढ जनसंख्यामध्ये […]

सानैमा पनि देखिन सक्छ मधुमेह

आइतबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी जनचेतनामूूलक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । यसपटकको नारा ‘मधुमेह उपचारमा पहुँच’ भन्ने रहेको छ । नेपालमा चिनी (मधुमेह) रोग बालबालिकालाई समेत देखापर्न थालेको छ ।रामेछापका सिजन सापकोटा अहिले आठ वर्ष भए । उनलाई मधुमेह देखिएपछि नियमित औषधि सेवन गरिरहेका छन्। खाना खाँदा उनले अड्कलेरमात्र खान्छन् । खाना खान मन त लागेको तर समस्याले गर्दा थोरै खाएर उठ्नुपर्ने बाध्यता रहेको उनी बताउछन् । नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत म

तौल घटाउनदेखि मधुमेह नियन्त्रण गर्न शाकाहारी खाना, अन्य ६ फाइदा

शाकाहारी खाना तौल घटाउन मात्र नभई वैज्ञानिक हिसाबले पनि फाइदाजनक मानिन्छ । विभिन्न अध्ययन र अनुसन्धानमा शाकाहारी खानाले शरीरलाई फाइदा गर्छ । पोषक तत्व शाकाहारी खानामा फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ । यसमा पोटाशियम, म्याग्नेशियम, फोलेट, आइरन र भिटामिन ए, सी र ई जस्ता पोषक तत्वहरु हुन्छन् । अध्ययनमा शरीरमा आवश्यक पर्ने सबै प्रकारका पोषक तत्वहरु शाकाहारी खानामा पाइने पत्ता लागेको छ । त्यसैले खानामा सागसब्जी र फोर्टिफाइड खाना समावेश गर्नुपर्छ ।तौल घटाउनतौल घटाउनका लागि धेरै व्यक्तिहरु शाकाह

मधुमेह: खानपान सम्बन्धी भ्रम र सत्यता

सन्तुलित मात्रामा खाना, नियमित व्यायाम, तौलमा नियन्त्रण, तनाव व्यवस्थापनमा ध्यान दिनुपर्छ। यी कुरालाई व्यवस्थापन गर्न सके शरीरमा चिनीको मात्रा नियन्त्रण गर्न सकिन्छ र मधुमेहबाट पनि बच्न सकिन्छ।

मधुमेह तथा युरिक एसिडका बिरामीले के खाने के नखाने ?

मानिसहरू खानपानमा बेवास्ता गर्छन् जसका कारण विभिन्न रोगहरू लाग्ने गरेका छन् ।  स्वादका लागि मिठो खाना तर्फ आकर्षित हुँदा विभिन्न रोगहरू लाग्ने गरेका छन् । त्यसैले खानपानमा विशेष ध्यान दिएका समयमा विभिन्न रोगहरूबाट बच्न सकिन्छ भने रोग लागिसकेपछि पनि खानपानमा नियन्त्रण कायम गर्न सकियो भने फाइदा पुग्छ ।  मधुमेह  अहिले धेरै मानिस मधुमेहका रोगी छन् । मधुमेहका रोगीले गुलियो नहालेको खानेकुरा समय–समयमा खाइरहनु आवश्यक हुन्छ । नियमित रूपमा औषधि सेवन गर्नुपर्छ । खाली पेटमा धेरै पिरो–अमिलो खाँद...