आँखा चिम्लेर एकपटक सोच्नुहोस् त, तपाईं खाना खाँदा के के गर्नुहुन्छ ? कसरी खानुहुन्छ ? सम्भवतः खाना खाँदा मोबाइल चलाउनुहुन्छ, टीभी हेर्नुहुन्छ, गफ गर्नुहुन्छ । कहिले हतारमा खानुहुन्छ, कहिले जबरजस्ती । कहिले भोक नलाग्दै खानुहुन्छ, कहिले चाहिनेभन्दा बढी खाइदिनुहुन्छ । यस्ता हाम्रा थुप्रै आनीबानी छन्, जसले खानपानमा हामी कति लापरवाही छौं भन्ने देखाउँछ । एउटा […]