काठमाडौं । केही व्यक्तिले भनेको सुनिन्छ- ‘स्वास्थ्यलाई फाइदा पुग्ने खानेकुरा खाएकै छु, तर पनि शरीर स्फूर्त छैन कसरी ?’ कहिलेकाहीं पौष्टिक खानेकुरा खाँदाखाँदै पनि पोषण नपुगेको जस्तो महसुस हुन सक्छ । लगातार नै पोषण नपुगेको जस्तो, शरीरमा ऊर्जा नभएको वा शरीर भारी भएको जस्तो भएमा एकपटक सोच्नैपर्ने हुन्छ । पौष्टिक तत्व खाएर मात्र हुँदैन, त्यसको […]