काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिका उम्मेद्वार दिन डा प्रेमध्वज लामाले त्रिभुवन विश्वविद्यालको उपप्राध्यापक पदबाट राजीनामा दिएका छन्।
नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले शुक्रवार राजीनामा दिएका हुन्। नेविसंघको केन्द्रिय सदस्य भइसकेका लामा जिल्लामा प्रभावशाली नेताका रुपमा हेरिएको छ। लिसंखुपाखरका उनले महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदा लोकप्रिय…