इ-सेवाको डिजिटल अभियान

काठमाडौं । इ-सेवा मनि ट्रान्स्फरको “मेरो डिजिटल देश“ अभियान यस वर्ष पनि सुरू गरेकाे छ । कम्पनीले डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउने मध्ये एक जनालाई फेरि पनि काठमाडौंमा घर उपलब्ध गराउने भएको छ । स्थापना कालको छोटो समयमै वैधानिक माध्यमबाट संसारका २ सयभन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी दाबी […]

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीको डिजिटल सदस्यता अभियान सुरु

१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले डिजिटल सदस्यता वितरण अभियान सुरु गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर सदस्यता वितरण सुरु गरिएको हो । प्रविधिको विकासमा आएको परिवर्तनसँगै अगाडि बढ्न डिजिटल सदस्यता अभियान सुरु गरिएको अखिल क्रान्तिकारीले बताएको छ ।

इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान

डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले आयोजना गरेको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीहरूको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ । वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्द्धनका लागि इसेवा मनी ट्रान्सफरले यो अभियान सुरू गरेको थियो । हाल यस अभियानमा विदेशमा रहेका नेपालीको उत्साहजनक सहभागिता रहेको बताइएको छ । नेपालीहरू हरेक दिन यस अभियानमा जोडिँदै जाने क्रम […]

सिभिल बैंकको 'डिजिटल सुदूरपश्चिम' अभियान सम्पन्न

सिभिल बैंकले आफ्नो बाह्रौँ वार्षिकोत्सवको अवसर पारेर घोषणा गरेको 'डिजिटल सुदूरपश्चिम' अभियान शुक्रबार सम्पन्न भएको छ ।

ईसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन यो अभियान सार्वजनिक गरिएको कम्पनीले बताएको छ । कम्पनीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ‘मेरो डिजिटल देश’ अभियान ७ असोजदेखि सुरु भएर ६ फागुन २०७९ सम्म लागू […]

सरकारले डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने

सरकारले डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।   सूचना प्रविधिको सुरक्षित प्रयोगका लागि साइबर सुरक्षा प्रणाली लागु गर्दै डिजिटल साक्षरता कार्यक्रमलाई अभियानको रूपमा अगाडि बढाइने उनले बताइन्...

ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ अभियान सुरु

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार गर्न देशव्यापी वित्तीय साक्षरता अभियान सुरु गरेको छ । बैंकले बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको सुरु गरेको हो ।स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पु¥याउने उद्देश्य बैंकको छ । उक्त अभियानका लागि बैंकले आफ्ना २८६ शाखा कार्यालय, केन्द्रीय […]

टेकशुप ग्लोबलसँग सहकार्य गरेर डिजिटल तालिम दिदै “डिजिटल साक्षरता अभियान”

“डिजिटल साक्षरता अभियान”  ले टेकशुप ग्लोबलसँग सहकार्य गरेर डिजिटल साक्षरता सम्बन्धि बिभिन्न प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने भएको छ । संस्थाले १३ कार्तिक २०७८ मा एनजीओहरुका लागि डिजिटल मिडिया मार्केटिंग तालिम दिने भएको छ । त्यस्तै ,४ मंसिर २०७८ मा निशुल्क वेबसाइट बनाउने तालिम पनि दिने भएको छ । माइक्रोसफ्ट र गुगलको सेवा बारे जानकारी मुलक कार्यक्रम साथै तालिम भने...

कुमारी बैंकको डिजिटल दक्षिणा अभियान

कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैंको उपलक्ष्यमा डिजिटल दक्षिणा अभियान ल्याएको छ ।कोरोना महामारीले निम्त्याएको आफन्तबीचको बाध्यात्मक दूरीलाई माया र आर्शिवादको डिजिटल आदानप्रदानमार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्य रहेको जनाएको छ ।चाडपर्वकै अवसरमा नयाँ नोटको आगमनमात्र नभई चाडपर्वमा टीका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्षिणाले […]

कुमारी बैंकको ‘डिजिटल दक्षिणा’ अभियान

कुमारी बैंकले दसैँको अवसरमा ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ । बैंकले कोरोना महामारीले निम्त्याएको आफन्तजनबीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदान–प्रदानमार्फत कम गरी परिवारबीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले योजना ल्याएको...

चाडपर्वको अवसरमा कुमारी बैंकको ‘डिजिटल दक्षिणा’ अभियान

काठमाडौं । कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैँको उपलक्ष्यमा ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ ।कोरोना महामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दुरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदान मार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले सो योजना ल्याइएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए ।यसै सन्दर्भमा चाडपर्वकै अवसरमा नयाँ नोटको आगमन मात्र नभई चाडपर्वमा टिका, रंग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्ष