ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ अभियान सुरु

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार गर्न देशव्यापी वित्तीय साक्षरता अभियान सुरु गरेको छ । बैंकले बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको सुरु गरेको हो ।स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पु¥याउने उद्देश्य बैंकको छ । उक्त अभियानका लागि बैंकले आफ्ना २८६ शाखा कार्यालय, केन्द्रीय […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंक सञ्चालनमा ल्यायो डिजिटल युनिभर्स, के के छन् सुविधा ?

ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै

ग्लोबल आइएमई बैंकको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा (भिडिओ)

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु […]

ग्लोबल आइएमई बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम् सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधाअन्तर्गत सर्वाेत्कृष्ट प्राप्त गरेको हो । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । बैंकको […]

ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ हाउसबीच नेशनल पेमेन्ट स्वीच सञ्चालनको सम्बन्धमा सम्झौता गरिएको छ । दुई संस्थाबीच औपचारिक रूपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार ग्राहकलाई ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’मार्फत सरकारी तथा अर्धसरकारी बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, बीमा शुल्क भुक्तानी, शेयर कारोबार लगायतको भुक्तानी सुविधा उपलब्ध गराउनेछ । बैंकले नेशनल पेमेन्ट स्वीचअन्तर्गतका नेपाल पे क्यूआर, नेपाल पे इन्स्ट्यान्ट, नेपाल पे रिक्वेस्ट लगायतका सेवा पनि उपलब्ध गराउनेछ । डिजिटल पेमेन्ट प्रणालीको प्रवर्द्धनका लागि ग्लोबल आईएमई बैंक अग्रसर रहिआएको बताइएको छ ।

ग्लोबलको डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियान

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...

मोबाइल बैंकिङका लागि ग्लोबल आइएमईका ग्राहकलाई निःशुल्क इन्टरनेट

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आइएमई बैंकले यसका...

ग्लोबल आइएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच सम्झौता

काठमाडौं, (नेस)  । स्मार्ट च्वाइस टेक्नोलोजीले बैंकिङ क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ पहुँच पु¥याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ सोलुसन्स्मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेको छ । सम्झौतापछि ग्लोबल आइएमई बैंकका ग्राहकलाई आवश्यकता बमोजिम छिटो-छरितो, मितव्ययी र सरल ढंगले बैकिङ सेवा र सुविधाको पहुँच हुने कम्पनीले […]