इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान

डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले आयोजना गरेको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीहरूको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ । वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्द्धनका लागि इसेवा मनी ट्रान्सफरले यो अभियान सुरू गरेको थियो । हाल यस अभियानमा विदेशमा रहेका नेपालीको उत्साहजनक सहभागिता रहेको बताइएको छ । नेपालीहरू हरेक दिन यस अभियानमा जोडिँदै जाने क्रम […]