ईसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन यो अभियान सार्वजनिक गरिएको कम्पनीले बताएको छ । कम्पनीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ‘मेरो डिजिटल देश’ अभियान ७ असोजदेखि सुरु भएर ६ फागुन २०७९ सम्म लागू […]