कुमारी बैंकले दसैँको अवसरमा ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ । बैंकले कोरोना महामारीले निम्त्याएको आफन्तजनबीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदान–प्रदानमार्फत कम गरी परिवारबीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले योजना ल्याएको...
काठमाडौं– कुमारी बैंक लिमिटेडले, नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । कुमारी बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको हो । ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो । जसले सानै उमेर देखी आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीहरूको […]
अभियान लघुवित्त वित्तिय संस्था लिमिटेड र कुमारी क्यापिटलबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।कुमारी क्यापिटलका पुष्प शर्मा र अभियान लघुवित्तका रोशनकुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनीको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलमार्फत […]
काठमाडौं । कुमारी बैंक लिमिटेड आगामी २० चैतमा स्थापनाको २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गर्दैछ । वार्षिक उत्सवको अवसरमा बैंकले आफ्ना ग्राहका लागि विभिन्न अभियान सञ्चालन गर्ने भएको छ । बैंकले कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य राखेको छ । यस्ता छन् अभियानहरु : १. डेबिट र क्रेडिट कार्डको […]
कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैंको उपलक्ष्यमा डिजिटल दक्षिणा अभियान ल्याएको छ ।कोरोना महामारीले निम्त्याएको आफन्तबीचको बाध्यात्मक दूरीलाई माया र आर्शिवादको डिजिटल आदानप्रदानमार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्य रहेको जनाएको छ ।चाडपर्वकै अवसरमा नयाँ नोटको आगमनमात्र नभई चाडपर्वमा टीका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्षिणाले […]
काठमाडौं । कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैँको उपलक्ष्यमा ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ ।कोरोना महामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दुरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदान मार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले सो योजना ल्याइएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए ।यसै सन्दर्भमा चाडपर्वकै अवसरमा नयाँ नोटको आगमन मात्र नभई चाडपर्वमा टिका, रंग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्ष
कुमारी बैंक लिमिटेड र यती एअरलाइन्स प्रालिबीच ‘स्वाइप एण्ड फ्लाई अभियान’ अन्तर्गत व्यवसायिक सहकार्य गरिएको छ । नेपालको निजी बैंकमा भिन्न पहिचान बनाएको कुमारी बैंक र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्सबीच व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपमा नेपालमै पहिलोपटक ‘स्वाइप एण्ड फ्लाई अभियान’को सुरुवात गरेका हुन् ।
काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैङ्क लिमिटेडले ५० हजार रुपैयाँ सहयोग गरेको छ । नियन्त्रण कोषका लागि बैङ्कका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य सङ्घका अध्यक्ष गोकुल श्रेष्ठ तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईँलाई संयुक्त रूपमा सहयोग रकम बराबरको चेक […]
डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले एक महिने कुमारी लगइन च्यालेन्ज नामक अभियान सुरु गरेको छ।...
डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरी ‘कुमारी स्मार्ट लगिन च्यालेन्ज’ नामक अभियान शुरु गरेको छ । उक्त अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीहरुले रु १,००० का दरले पुरस्कार प्राप्त गर्नेछन् । यस अभियानको अन्त्यमा एक […]
कुमारी बैंक लिमिटेडले ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्ज’ अभियान शुरु गरेको छ । उक्त अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीले १ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।
साथै अभियानको अन्त्यमा कुमारी स्मार्ट प्रयोगकर्ता मध्ये १ जनाले १० हजार नगद प्राप्त गर्न सक्नेछन् । यस अभियानमा सहभागी हुन ग्राहकहरुले सो अभियान शुरू...