सरकारले डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने

सरकारले डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।   सूचना प्रविधिको सुरक्षित प्रयोगका लागि साइबर सुरक्षा प्रणाली लागु गर्दै डिजिटल साक्षरता कार्यक्रमलाई अभियानको रूपमा अगाडि बढाइने उनले बताइन्...