पुराना श्रमिक लैजान कोरियन रोजगारदाता अनिच्छुक

कोरियाका रोजगारदाता पुराना नेपाली श्रमिक लैजान अनिच्छुक देखिएका छन् । कोरिया सरकारको अहिलेको व्यवस्थाअनुसार एउटा नेपाली श्रमिक कोरियामा दुई कार्यकालसम्म बस्न पाउँछ । अर्थात्, नौ वर्ष ६ महिना कोरियामा बसेर काम गर्न...

सम्बन्धित सामग्री

श्रमिक, रोजगारदाता र म्यानपावरलाई जोड्ने ‘उज्ज्वल सपना’ मोबाइल एप

काठमाण्डौ – इसरा इन्स्टिच्युटले श्रमिक, रोजगारदाता र म्यानपावरलाई एकै ठाउँमा जोड्ने ‘उज्जल सपना’ मोबाइल एप ल्याएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमकाबीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल र इसरा इन्स्टिच्युटकी कार्यकारी निर्देशक डा. लिजा रेन्डी टेलरले संयुक्त रूपमा एप सार्वजनिक गर्नुभएको हो ।  यो एपबाट विशेष गरी मलेसिया जान चाहने श्रमिकले मलेसियाका रोजगारदाता, त्यहाँ उपलब्ध रोजगारी, त्यस काममा पठाउने म्यानपावर लगायतका बारेमा जानकारी प्राप्त गर्ने छन् ।  ...

श्रम अडिट गराउने रोजगारदाता बढे

पाँच वर्षअघि कार्यान्वयनमा ल्याइएको श्रम अडिट मापदण्ड कार्यान्वयन गर्ने रोजगारदाता (प्रतिष्ठान) को संख्या विगत ४ वर्षमा ५ गुणाले बढेको छ । प्रतिष्ठानहरूमा विद्यमान श्रम कानुनको प्रभावकारी कार्यान्वयन भए–नभएको अनुगमन, नियमन र निरीक्षण गर्न श्रम अडिट गर्नुपर्ने बाध्यकारी व्यवस्थाले श्रमिक र रोजगारदाताबीचको श्रम सम्बन्धसमेत थप सुधार भएको छ ।श्रम ऐन र नियमावलीको प्रावधानअनुसार प्रतिष्ठानलाई श्रमिकप्रति दायित्वबोध […]

उद्योगी र श्रमिक प्रतिनिधिबीच नौ बुँदे सहमति

बारा पर्सा औद्योगिक करिडोरमा देखिने विभिन्न समसामयिक समस्या समाधानका लागि उद्योगी र श्रमिक प्रतिनिधिबीच नौ बुँदे सहमति भएको छ । वीरगन्जमा मंगलबार रोजगारदाता र श्रमिक प्रतिनिधिबीच विभिन्न समसामयिक विषयमा भएको द्विपक्षीय संवादपछि साझा समस्या समाधानका लागि उद्योगी र श्रमिक प्रतिनिधिबीच ९ बुँदे सहमति भएको हो ।संंयुक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश समन्वय समिति मधेश प्रदेशले […]

सात महिनपछि प्रमुख रोजगारदाता देशमा राजदूत सिफारिस

राजदूत नहुँदा श्रमिक समस्या प्रभावित हुँदै आएका थिए । राजदूत नभएका कारण कतिपय देशमा कुटनीतिक छलफल नै ठप्प भएको नियोगहरूले बताउँदै आएका छन् ।

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनेको संख्या बढ्दै

तीन महिना अघिसम्म कोषमा १५ हजार पाँच सय रोजगारदाता र दुई लाख ८६ हजार श्रमिक सूचीकृत रहेकोमा अहिले उक्त संख्या बढेर करिब १६ हजार पाँच सय रोजगारदाता र तीन लाख १० हजार योगदानकर्ता आवद्ध भएका छन्।...

वैदेशिक रोजगारीका म्याद सकिएका ३० हजार मागपत्र कार्यान्वयन हुने

नेपाल सरकारले रोजगारदाता मुलुकबाट ०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि ६ महिनाको म्याद थप गरेको छ । योसँगै अवधि समाप्त भएका ३० हजार मागपत्र कार्यान्वयनमा...

रोजगारदाता छलफलमै, श्रमिक भन्छन्– लागू हुनुपर्छ

सरकारले आगामी साउन १ गतेदेखि मजदुरको न्यूनतम पारिश्रमिक बढाउन सोमबार राजपत्रमा सूचना प्रकाशित गरे पनि रोजगारदाता भने अझै निर्णयमा पुग्न सकेका छैनन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै श्रम ऐन २०७४ को दफा १०६ ले दिएको अधिकार प्रयोग गरी श्रमिकको न्यूनतम पारिश्रमिक आगामी साउनदेखि लागू हुने गरी बढाउने निर्णय भएको […]

श्रमिकको न्यूनतम तलब साढे १५ सय वृद्धि गर्ने प्रधानमन्त्रीको घोषणा

रोजगारदाता र श्रमिक दुवै पक्ष असन्तुष्ट उद्योगी भन्छन्, ‘भार थपियो’, श्रमिक भन्छन्, ‘ठग्न खोजियो’  प्रधानमन्त्री केपी ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक एक हजार पाँच सय ५० रुपैयाँले बढाउने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे)को...

कतारमा श्रमिक लैजान मागपत्रमै सेवा शुल्क उल्लेख गर्नुपर्ने

कतारमा रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लान म्यानपावर कम्पनीलाई दिइनुपर्ने सेवा शुल्क मागपत्रमै स्पष्ट उल्लेख गर्नुपर्ने भएको छ । यसअघि रोजगारदाताले श्रमिकको टिकट र भिसा खर्चसम्बन्धी विवरण मात्रै उल्लेख गर्ने गरेको थियो । नेपाली दूतावासका अनुसार मागपत्रमा सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताले नेपाली श्रमिक ल्याउन पाउने छैन । 'यसलाई दूतावासले फागुन १७ गतेदेखि नै कार्यान्वयन गर्नेछ', कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, 'सेवा शुल्कसम्बन्धी प्रतिबद्धता नभए