श्रमिकको न्यूनतम तलब साढे १५ सय वृद्धि गर्ने प्रधानमन्त्रीको घोषणा
रोजगारदाता र श्रमिक दुवै पक्ष असन्तुष्ट उद्योगी भन्छन्, ‘भार थपियो’, श्रमिक भन्छन्, ‘ठग्न खोजियो’
प्रधानमन्त्री केपी ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक एक हजार पाँच सय ५० रुपैयाँले बढाउने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे)को...