कतारमा श्रमिक लैजान मागपत्रमै सेवा शुल्क उल्लेख गर्नुपर्ने

कतारमा रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लान म्यानपावर कम्पनीलाई दिइनुपर्ने सेवा शुल्क मागपत्रमै स्पष्ट उल्लेख गर्नुपर्ने भएको छ । यसअघि रोजगारदाताले श्रमिकको टिकट र भिसा खर्चसम्बन्धी विवरण मात्रै उल्लेख गर्ने गरेको थियो । नेपाली दूतावासका अनुसार मागपत्रमा सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताले नेपाली श्रमिक ल्याउन पाउने छैन । 'यसलाई दूतावासले फागुन १७ गतेदेखि नै कार्यान्वयन गर्नेछ', कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, 'सेवा शुल्कसम्बन्धी प्रतिबद्धता नभए

सम्बन्धित सामग्री

म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क नखुलाए कतारमा माग पत्र प्रमाणीकरण नहुने

काठमाण्डौ – कतारका रोजगारदाताले नेपाली श्रमिक लैजान म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख नगरे माग पत्र प्रमाणीकरण नहुने भएको छ ।  मार्च १ अर्थात् हिजोदेखि म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताको माग पत्र प्रमाणीकरण नगर्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपालबाट श्रमिक पठाए बापत रोजगारदाताले नै म्यानपावरलाई सेवा शुल्क उपलब्ध गराउँछन् । तर नेपालमा भने श्रमिकले नै म्यानपावरलाई मागे जति रकम उपलब्ध गराउनुपर्ने बाध्यता छ ।  यसअघि माग पत्र प्रमाणीकरणका लागि म्यानपावर...

कतारमा कामदार लैजान अब मागपत्रमै सेवा शुल्क स्पष्ट हुनुपर्ने

कतारमा रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लान म्यानपावर कम्पनीलाई दिइनुपर्ने सेवा शुल्क माग पत्रमै स्पष्ट उल्लेख गर्नुपर्ने भएको छ । यसअघि रोजगारदाताले श्रमिकको टिकट र भिसा खर्चसम्बन्धी विवरण मात्रै उल्लेख गर्ने गरेको थियो । नेपाली दूतावासका अनुसार माग पत्रमा सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताले नेपाली श्रमिक ल्याउन पाउने छैन । ‘यसलाई दूतावासले फागुन १७ देखि नै कार्यान्वयन गर्नेछ’, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘सेवा शुल्कसम्बन्धी प्रतिवद्धता नभएको मागपत्र प्रमाणीकरण गरिनेछैन ।’ का...

अब नेपालले सेवा शुल्क नदिने कतारी रोजगारदातालाई श्रमिक नपठाउने

काठमाडौं । नेपालले श्रमिक पठाएबापत वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई सेवा शुल्क नदिने कतारका रोजगारदातालाई श्रमिक लान नदिने भएको छ । नेपाली श्रमिकको प्रमुख गन्तव्य कतारमा चार लाख नेपाली कार्यरत छन् ...