बारा पर्सा औद्योगिक करिडोरमा देखिने विभिन्न समसामयिक समस्या समाधानका लागि उद्योगी र श्रमिक प्रतिनिधिबीच नौ बुँदे सहमति भएको छ । वीरगन्जमा मंगलबार रोजगारदाता र श्रमिक प्रतिनिधिबीच विभिन्न समसामयिक विषयमा भएको द्विपक्षीय संवादपछि साझा समस्या समाधानका लागि उद्योगी र श्रमिक प्रतिनिधिबीच ९ बुँदे सहमति भएको हो ।संंयुक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश समन्वय समिति मधेश प्रदेशले […]