पदाधिकारी चयनमा माओवादीको सकस

महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ । बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरुको स्वीकारोक्ति छ । महासचिवको चयनलाई …

सम्बन्धित सामग्री

पाँचथरमा कांग्रेसलाई मनाएर प्रदेशसभाको दुबै क्षेत्र आफूले लिने माओवादीको दाउ

सुदूरपूर्व पाँचथरमा निर्वाचनको चहलपहल बढिरहेको छ । तर, सत्ता गठबन्धन दलमा भने सिट बाँडफाँटको सकस देखिन्छ । माओवादी प्रतिनिधि सभा निर्वाचन क्षेत्र कांग्रेसलाई दिएर दुबै प्रदेशसभा निर्वाचन क्षेत्र आफूले लिने दाउमा छ । त्यसो भएमा कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे उम्मेदवार हुन सक्छन् । उनी तत्कालीन वाम गठबन्धनबाट २०७४ सालमा पराजित भएका थिए । उता माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता तथा प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पनि प्रतिनिधि सभामा उठ्ने मुडमा छ

माओवादीको महासचिवमा देव गुरुङको सम्भावना बलियो

काठमाडौं  : चर्को रस्साकस्सीपछि माओवादी केन्द्रले पार्टी पदाधिकारी टुंग्याउने तयारी गरेको छ। अध्यक्षपछि जिम्मेवार पद महासचिवमा नेताहरूको तीव्र आकांक्षाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीमा मिलाउन सकस परिरहेको छ। महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनबीच टक्कर परिरहेको बेलामा प्रचण्डले विकल्पको रूपमा देव गुरुङलाई अघि सार्ने तयारी गरेको एक नेताले बताए। अहिलेसम्मको अवस्था नफेरिए प्रचण्डले गुरुङलाई नै महासचिव बनाउने अन्तिम तयारीमा रहेको ती नेताले बताए। महासचिवमा गुरुङसहित,

माओवादीको सकस : गठबन्धन जोगाउने नाममा राष्ट्रियताका मुद्दामा सम्झौता !

काठमाडौं : सरकारले नागरिकता विधेयक पारित गरेपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र)मा असन्तुष्टि बढेको छ। पाँच दलीय गठबन्धन जोगाउनकै लागि भन्दै एकपछि अर्को राष्ट्रिय मुद्दामा अडान छाडेपछि माओवादीमा असन्तुष्टि बढेको हो। सरकारले शुक्रबार संसदबाट नागरिकता विधेयक पास गरेपछि शनिबार जनकपुर पुगेका प्रचण्डले खुसी व्यक्त गरे। उनले अब नागरिकताको समस्यामा रहेका ६-७ लाख नेपालीले नागरिकता पाउने बताए। प्रचण्डले भने,  ‘हिजो नागरिकता विधेयक संसदबाट पास भएको छ। अब

माओवादीको महासचिवमा देव गुरुङको पनि दावी, काँग्रेसमा गठबन्धनबारे दुई धार

नेकपा माओवादी केन्द्रलाई महासचिव छान्न सकस परेको छ । पार्टीभित्र महासचिवमा सहमति जुटाउन नसक्दा पदाधिकारी नै चयन हुन सकेको छैन । पार्टीका दुई नेताहरु वर्षमान पुन र जनार्दन शर्माबीच महासचिवमा दावी नछाड्दा सहमति हुन नसकेको हो । यही बीचमा अर्का नेता देव गुरुङले पनि आफ्नो दावी पेश गरेका छन् । दुई नेताबीच सहमति नहुँदा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिवमा अघि सार्ने बताएका छन् । सोही अनुसार आफूलाई प्रस्ताव आएको गुरुङको भनाइ छ । आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार...

प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि बैठक बसेको हो । बन्दसत्र आज दिउँसो १ बजेसम्मका लागि स्थगित छ । बन्दसत्र सुरु हुनअघि स्थायी कमिटी बैठक बसेको हो । माओवादीको महाधिवेशन सुरु भएको ८ दिन भइसक्दा पनि नेतृत्व चयनमा सकस भएको […]

माओवादीको केन्द्रीय सदस्यमा कुन समूहबाट कति हुँदैछन् निर्वाचित?

काठमाडौँः आकांक्षी धेरै हुँदा नेकपा (माओवादी केन्द्र) लाई केन्द्रीय कमिटी चयनमा सकस देखिएको छ। सहमति हुन नसकेको अवस्थामा निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने माओवादी केन्द्रको तयारी छ। खुल्ला र समावेशी तर्फका सबै समूहमा पदभन्दा आकांक्षी धेरै भएपछि व्यवस्थापनमा समस्या परेको हो। निर्वाचन समितिले भने सहमति नभएमा निर्वाचन अघि बढाउने गरी…

अलमलमा माओवादीको प्रदेश अधिवेशन : न सहमति, न चुनाव !

नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशले झण्डै २ हप्ता बित्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । प्रदेश समितिका ९ पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी देखिएपछि माओवादीमा नेतृत्व टुंग्याउन सकस परेको हो ।  पदाधिकारीमध्ये अध्यक्षमा मात्रै ७ जनाले दाबी पेश गरेका छन् । ३ जना उपाध्यक्षका लागि दर्जन बढी दाबी रहेको छ । १ जना सचिवका लागि आधा दर्जनको दाबी रहेको छ ।   प्रदेश समितिको दोस्रो बैठक बुधवार बस्दैछ । यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । १ नम्बर प्रद...

प्रदेश सदस्य चयन गर्दै सकियो माओवादीको कर्णाली प्रदेश सम्मेलन

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णालीको प्रथम प्रदेश सम्मेलन प्रदेश कमिटी सदस्य घोषणा गर्दै सम्पन्न भएको छ।शनिबारदेखि सुरु भएको समेलने नेतृत्व चयनमा सकस भएपछि दुई दिन ढिला गरी मंगलबार साँझमात्र सदस्य मात्र चयन गरी सम्पन्न भएको हो।नवनिर्वाचित प्रदेश समितिको बैठकबाट पदाधिकारी टुंगो लगाउने गरी सम्मेलन सम्पन्न भएको एक प्रदेश सदस्यले जानकारी दिए।माओवादीले २ सय ११ सदस्यीय प्रदेश कमिटी घोषणा गरेर पनि पदाधिकारीमा भने अझै सहमति जुट्न सकेको छैन।घोषित प्रदेश सदस्यबाटै अध्यक्ष, उपाध्यक्

कर्णालीमा माओवादीको नेतृत्व चयनमा सकस, सदस्यकै टुङ्गो लागेन

२८ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)लाई पार्टी नेतृत्व चयन गर्न सकस भएको छ । शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रदेश सम्मेलनले प्रदेश समिटी सदस्य नै टुङ्गो लगाउन सकेको छैन् । माओवादीले कर्णाली प्रदेशमा २११ जनाको प्रदेश कमिटी चयन गर्नुपर्ने छ । नेतृत्वमा ३५ प्रतिशत महिला र २५ प्रतिशत दलित सहभागिता सुनिश्चित गर्नुपर्ने भएकाले […]

माओवादी केन्द्रलाई पालिकामा नेतृत्व चयनमा सकस

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई कास्कीका स्थानीय तहका पार्टी कमिटीको नेतृत्व चयन गर्न सकस परेको छ । देशैभर गत मङ्सिर ११ गते एकै दिनमा ७५३ स्थानीय तहमा अधिवेशन गरेको माओवादीले यहाँका पाँच पालिकामध्ये तीनवटामा अझै नेतृत्व चयन गर्न सकेको छैन ।मादी र रुपा गाउँपालिका कमिटीमा नेतृत्व चयन गरिए पनि भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरसहित अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा अध्यक्षका आकाङ्क्षीबीचमा सहमति नजुट्दा नेतृत्व चयन गर्न अप्ठ्यारो परेको हो ।माओवादीको सबै पालिका कमिटीमा ने