अलमलमा माओवादीको प्रदेश अधिवेशन : न सहमति, न चुनाव !

नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशले झण्डै २ हप्ता बित्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । प्रदेश समितिका ९ पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी देखिएपछि माओवादीमा नेतृत्व टुंग्याउन सकस परेको हो ।  पदाधिकारीमध्ये अध्यक्षमा मात्रै ७ जनाले दाबी पेश गरेका छन् । ३ जना उपाध्यक्षका लागि दर्जन बढी दाबी रहेको छ । १ जना सचिवका लागि आधा दर्जनको दाबी रहेको छ ।   प्रदेश समितिको दोस्रो बैठक बुधवार बस्दैछ । यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । १ नम्बर प्रद...

सम्बन्धित सामग्री

एमाले प्रदेश अधिवेशन सर्‍यो

नेकपा(एमाले)को प्रदेश अधिवेशन सरेको छ ।  कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु...

सर्‍यो एमालेको प्रदेश अधिवेशन, २२ माघभित्र जिल्ला अधिवेशन सक्न निर्देशन

नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । एमालेले आगामी माघ ८ गते सबै प्रदेशमा एकै दिन प्रदेश अधिवेशन गर्ने तयारी गरेको थियो ।  तर, निरन्तर बढ्दै गएको कोभिड–१९ संक्रमणलाई मध्यनजर गरेर प्रदेश अधिवेशन सारिएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।  अब एमालेको प्रदेश अधिवेशन माघको २८ र २९ गते आयोजना हुने भएको छ । सबै प्रदेशमा अधिवेशन सरेको सूचना पठाइसकिएको उनले बताए ।  सरकारले कोभिड–१९ को संक्रमण नियन्त्रणको लागि २५ जनाभन्दा बढी भेला नहुन दिएको निर्देशनको असर एमाले...

कोरोना महामारीको कारण एमालेको प्रदेश अधिवेशन सर्‍यो

काठमाडौँ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको बताए । कोभिडको तेस्रो लहर सुरु भएका कारण माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का […]

कांग्रेसको प्रदेश अधिवेशन: कुन प्रदेशमा को–को छन् सभापतिका उम्मेदवार ?

सात मध्ये ६ वटा प्रदेशमा नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश–२ मा विवादका कारण मनोनयन हुन नसकेपछि प्रदेश अधिवेशन प्रभावित भएको छ ।  त्यसबाहेक, प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा नेतृत्व चयनको लागि मतदान भइरहेको छ ।  प्रदेश–१ मा सभापतिका लागि संस्थापन इतरबाट गुरूराज घिमिरे र संस्थापन समूहका उद्धव थापा प्रदेश सभापतिका लागि उम्मेदवार बनेका छन् । संस्थापन समूहलाई कृष्ण सिटौला समूहले समर्थन गरेको छ ।  प्रदेश–१ मा तोकिएको समयभन्द...

प्रदेश अधिवेशन चलिरहेका सातवटै ठाउँमा शेखर कोइरालाको स्वागत ब्यानर

नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको सातवटै ठाउँमा केन्द्रीय सदस्य डा. शेखर कोइरालाको ब्यानर राखिएको छ । महाधिवेशन बन्दसत्र चलिरहेको गेटमा राखिएको शेखरको स्वागत ब्यानरलाई महत्त्वका साथ हेरिएको छ । कांग्रेसको प्रदेश अधिवेशन बिहीवार शुरू भएको थियो । प्रदेश अधिवेशन चलिरहेका विराटनगर, हेटौंडा, पोखरा, भैरहवा, सुर्खेत र धनगढीमा महाधिवेशनस्थलमा शेखरको स्वागत ब्यानर राखिएको छ ।  कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा संस्थापन इतर समूहबाट शेखर सभापति पदका एक सशक्त उम्मेदवार हुन् । ‘सातवटै प्रदेशको अधिवेशन चलि...

कांग्रेसको प्रदेश अधिवेशन : सुदूरपश्चिममा को बन्ला सभापति?

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजदेखि सुरू भएको छ। यसअघि दुई दिन ढिलो प्रदेश अधिवेशन गर्ने भनिएकोमा पूर्वनिर्धारित मितिअनुसार आजदेखि प्रदेश अधिवेशन सुरू हुन लागेको हो।पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सातवटै प्रदेशको अधिवेशन एकैसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ।सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी पनि पूरा भएको कांग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजन नृप सुनारले जानकारी दिए। उनका अनुसार धनगढीमा बिहान साढे ८ बजेदेखि सहभागी दर्ताको तालिका छ भने

आजदेखि कांग्रेसको प्रदेश अधिवेशन, पहिलो पटक बन्दै प्रदेश कमिटी

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ । आज प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाही जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश दुईको प्रदेश अधिवेशन केही दिन ढिला हुने भएको हो । प्रधानमन्त्री एवं कांग्रेस […]

काँग्रेसले सार्याे प्रदेश अधिवेशन : महाधिवेशन कार्यक्रम तालिका पनि फेरियो

नेपाली काँग्रेसले प्रदेश अधिवेशन २ दिन परे सारेको छ । सोमबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले प्रदेश अधिवेशन सार्ने निर्णय गरेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार मंसिर १६ र १७ गतेका लागि तोकिएको प्रदेश अधिवेशन मंसिर १८ र १९ गतेका लागि सारिएको छ । केही जिल्ला अधिवेशन सम्पन्न नहुँदा तयारी नपुगेकाले प्रदेश अधिवेशन सारिएको उनको भनाइ छ ।यस्तै केन्द्रीय महाधिवेशनका कार्यक्रम पनि प्रभावित भएको छ । अब काँग्रेसले महाधिवेशन उद्घाटनपछि मात्र उम्मेदवारी मनोनयनक

रुकुम पश्चिममा कांग्रेस प्रदेश अधिवेशन स्थगित

सुर्खेत – रुकुम पश्चिममा शुक्रबारका लागि तोकिएको कांग्रेस १४औं महाधिवेशनअन्तर्गतको प्रदेश अधिवेशन स्थगित गरिएको छ। शुक्रबार कर्णाली प्रदेशकै प्रमुख धार्मिकस्थल डिग्रे शाईकुमारी मन्दिरमा लाग्ने मेलाको कारण प्रदेश अधिवेशन स्थगित भएको हो। धार्मिक मेलाका कारणले रुकुम पश्चिममा प्रदेश निर्वाचन क्षेत्रमा हुन लागेको अधिवेशन स्थगित गर्नुपरेको नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी सचिव गोरखबहादुर खत्रीले बताए। ‘धार्मिक अवसरमा […]

नेपाली कांग्रेसले खटायो प्रदेश अधिवेशन गर्न ७ नेता

काठमाडौं : नेपाली कांग्रेसले सात प्रदेशमा पार्टीको अधिवेशन सम्पन्न गर्नका लागि सात नेतालाई संयोजक तोकेको छ।आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सात नेतालाई प्रदेश अधिवेशन मुल आयोजक समितिको संयोजक तोकेर अधिवेशन गर्ने जिम्मेवारी दिएको हो।महामन्त्री पूर्णबहादुर खड्काले राखेको प्रस्तावलाई बैठकले निर्णय गरेको हो। जसअनुसार प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला प्रदेश अधिवेशन आयोजक समितिका संयोजक तोकिएका छन्।प्रदेश अधिवेशन भने विराटनगरमा हुनेछ। यस्तै प्रदेश नम्बर २ मा रमेश रिजाललाई