माओवादीको केन्द्रीय सदस्यमा कुन समूहबाट कति हुँदैछन् निर्वाचित?

काठमाडौँः आकांक्षी धेरै हुँदा नेकपा (माओवादी केन्द्र) लाई केन्द्रीय कमिटी चयनमा सकस देखिएको छ। सहमति हुन नसकेको अवस्थामा निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने माओवादी केन्द्रको तयारी छ। खुल्ला र समावेशी तर्फका सबै समूहमा पदभन्दा आकांक्षी धेरै भएपछि व्यवस्थापनमा समस्या परेको हो। निर्वाचन समितिले भने सहमति नभएमा निर्वाचन अघि बढाउने गरी…

सम्बन्धित सामग्री

माओवादीको केन्द्रीय कमिटी छान्न आज निर्वाचन, कुन समूहबाट कति हुँदैछन् निर्वाचित?

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी चयनका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनका लागि माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। शनिबार मनोनयन हुनेगरि जारी कार्यतालिका स्थगन भएपछि नयाँ तालिका सार्वजनिक गरिएको हो। निर्वाचन तालिका अनुसार आइतबार दिउँसो २ बजेदेखि ३:३० बजेसम्म उम्मेद्वारको मनोनयन हुनेछ। यस्तै,…