प्रदेश सदस्य चयन गर्दै सकियो माओवादीको कर्णाली प्रदेश सम्मेलन

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णालीको प्रथम प्रदेश सम्मेलन प्रदेश कमिटी सदस्य घोषणा गर्दै सम्पन्न भएको छ।शनिबारदेखि सुरु भएको समेलने नेतृत्व चयनमा सकस भएपछि दुई दिन ढिला गरी मंगलबार साँझमात्र सदस्य मात्र चयन गरी सम्पन्न भएको हो।नवनिर्वाचित प्रदेश समितिको बैठकबाट पदाधिकारी टुंगो लगाउने गरी सम्मेलन सम्पन्न भएको एक प्रदेश सदस्यले जानकारी दिए।माओवादीले २ सय ११ सदस्यीय प्रदेश कमिटी घोषणा गरेर पनि पदाधिकारीमा भने अझै सहमति जुट्न सकेको छैन।घोषित प्रदेश सदस्यबाटै अध्यक्ष, उपाध्यक्