नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशकद्वारा राजीनामा !

काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको छ ।कार्यकारी निर्देशक दाहालले आज मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आफ्नो पदबाट राजीनामा बुझाउनुभएको हो । कार्यकारी निर्देशक दाहाललाई नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा केही कमजोरी गरेको आरोप लागेको छ । ‘नारायणहिटी दरबार सङ्ग्रहालयमा मैले सही मनसायले काम गरेको छु । विभिन्न सञ्चारमाध्यममा गलत तथा दु...

सम्बन्धित सामग्री

कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत, के हो विवाद?

काठमाडौँः नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ। दाहालले मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको र उनको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताए। उनले भने, 'कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उहाँको…

नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

काठमाडौं : कारबाहीमा पर्ने देखिएपछि पदबाट राजीनामा दिएका नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालको राजीनामा स्वीकृत भएको छ।दाहालले राजीनामा दिएकै दिन मंगलबार उनको राजीनामा स्वीकृत भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा आजै राजीनामा बुझाएका दाहालको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए।नारायणहिटी दरबार सङ्ग्रहालयभित्र बतास समूहलाई रेस्टुरेन्टलगायतका व्यवसाय गर्न

नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशककाे राजीनामा स्वीकृत

काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिनुभएकाे राजीनामा स्वीकृत भएकाे छ ।  कार्यकारी निर्देशक दाहालले आज मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आफ्नो पदबाट राजीनामा बुझाउनुभएको थियाे । दाहालकाे राजीनामा स्वीकृत भएकाे मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताउनुभयो । कार्यकारी निर्देशक दाहाललाई नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा केही कमजोरी गरेको आरोप लागेको छ...

नारायणहिटी प्रकरण : कार्यकारी निर्देशक भेषनारायण दाहालद्वारा राजीनामा

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानबिन गर्न मन्त्रालयले बनाएको समितिले हिजो (सोमबार) मात्र कार्यकारी निर्देशक दाहाललाई कारबाही गर्न सिफारिस गरेको थियो । आज (मङ्गलबार) दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा […]

कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ ।

कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ। उनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका थिए।...