अर्ली इलेक्सनको सर्तमा कांग्रेसलाई बाहिरबाटै सहयोग गर्ने हामीले प्रस्ताव गरेका छाैँ : नेम्वाङ
एमाले निकट कानुन व्यवसायी संगठनको राष्ट्रिय भेलामा सम्बोधन गर्दै नेता नेम्वाङले गठबन्धन भत्काएर चाँडो चुनाव गर्ने सर्तमा कांग्रेसलाई बाहिरबाटै समर्थन गर्ने प्रस्ताव एमालेको रहेको बताएका हुन् ।
काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुवास नेम्वाङ सिद्धान्तनिष्ठ नेता भएको भन्दै उनको स्मरण गरेका छन्। नेम्वाङ सिद्धान्तनिष्ठ भएको कारण उनको एकैपटक मृत्यु भएको केसीको तर्क छ। राजनीतिक र सैद्धान्तिक रुपमा चुकेका नेताहरुको एउटै जीवनमा पटक–पटक मृत्यु हुने गरेको तर नेम्वाङ सिद्धान्तनिष्ठ भएका कारण उनको एकैपटक मृत्यु भएको केसीको भनाइ छ। नेम्वाङको पार्थिव शरिरमा […]
पाँचथरमा नेकपा एमालेका उम्मेदवार बसन्तकुमार नेम्वाङ विजयी भएका छन् । समानुपातिक बाकसमा झरेका प्रत्यक्षतर्फको मतसमेत गणना गर्दा नेम्वाङ विजयी भएका हुन् ।
इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा […]
The post इलामबाट नेम्वाङ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ पुनः निर्वाचित हुनुभएको छ । गए राति अबेर सकिएको मतपरिणामअनुसार उहाँले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गर्नुभएको हो । नेम्वाङले ३२ हजार एक सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा …
पाँचथर, मंसिर ९। प्रतिनिधि सभा सदस्य पाँचथरबाट नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गरेका हुन्। नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ। नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८,२०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित […]
पाँचथर : पाँचथरबाट नेकपा एमालेका बसन्तकुमार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्।नेम्वाङले ३२ हजार ११० मत ल्याउँदा आङ्देम्बेले ३२ हजार ६३ मत पाए । झिनो मतान्तरले निर्वाचित नेम्वाङ यसअघि पनि सोही क्षेत्रबाट सांसद थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ अस्पतालबाट डिस्चार्ज भएका छन् । एन्फा अध्यक्ष अस्वस्थ हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको थियो । एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा सोमबार दिउँसो तीन बजे बस्ने तय थियो । एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको छ । एन्फाको कार्यतालिका अनुसार बैठकमा विभिन्न १२ एजेन्डामा छलफल हुने तय भएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन्। सोमबार भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन्।...
काठमाडौं, ११ मंसिर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ प्रतिष्पर्धी देखिएका छन् । पोखरेलले अध्यक्ष केपी शर्मा ओलीपछिको उत्तराधिकारीका रुपमा आफूलाई प्रस्तुत गर्न थालेका छन् । नेम्वाङले केही दिन अघि नै वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरिसके । पोखरेल र नेम्वाङ दुवै मैदान छाड्न तयार छैनन् । वरिष्ठ उपाध्यक्ष बन्नु नै ओलीको […]