पत्रकार गिरफ्तार प्रकरण : रौतहटका प्रहरी प्रमुखलाई अनुसन्धानका लागि बोलाइयो मुख्यालय

काठमाडौं : रौतहटमा कार्यरत पत्रकार मोहम्मद मोजुबुल्लाहलाई योजनावद्ध रुपमा लागू औषध कारोबारमा फसाइएको प्रकरणमा छानविनका लागि रौतहट जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहलाई काठमाडौं बोलाइएको छ। प्रहरी प्रधान कार्यालयले बयानको लागि बुधवार काठमाडौं झिकाएको हो। एसपी शाह बिहीवार नै काठमाडौं आएका छन्। प्रहरी र एक अर्का पत्रकार नै मिलेर मोहम्मदलाई…

सम्बन्धित सामग्री

अझै भेटिएनन् बबईमा बेपत्ता दुई किशोरी, खोजीका लागि गोताखोर बोलाइयो

तुलसीपुर – दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएको २४ घण्टासम्म पनि भेटिएका छैनन्। तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई किशोरी आज दिउँसो पौने २ बजेसम्म पनि नभेटिएका हुन्। घटनास्थलमा रहेका उक्त कार्यालयका प्रहरी नायब निरीक्षक वीरबहादुर भण्डारीका अनुसार उनीहरु डुबेको स्थान गहिरो भएको […]

बोरिङ खन्ने क्रममा लेदो माटोसहितको फोहोरा निस्किएपछि खानी विभागलाई बोलाइयो

सोही ठाउँका एक स्थानीयको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ।...

जोरपाटीमा लेदो माटोसहितको फोहोरा, खानी विभागलाई बोलाइयो

३ साउन, काठमाडौं । काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ । यो फोहोरा वरपरका घरभन्दा पनि अग्लो देखिन्छ । यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । एक घण्टाअघि निस्किएको उक्त […]

सिसडोलमै रोकिए फोहर बोकेका ट्रक, प्रहरी बोलाइयो

काठमाडौंबाट फोहोर बोकेर गएका ट्रक सिसडोलमै रोकिएका छन् । बञ्चरेडाँडाका स्थानीयले अवरोध गर्ने भएपछि ट्रक सिसडोलमै रोकिएका हुन् ।

प्रहरी भर्ना विज्ञापनविरुद्धको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाइयो

काठमाडौँ। सङ्घीय सरकारले ठुलो सङ्ख्यामा प्रहरी भर्नाको विज्ञापन निकालेकोविरुद्ध मधेश सरकारले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले दुवै पक्षलाई आगामी फागुन १५ गते छलफलका लागि बोलाएको प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले जानकारी दिए । प्रदेशका आन्तरिक मामिला तथा सञ्चार […]

सोलुखुम्बुमा सकेट बम भेटियो, डिस्पोजल टोली बोलाइयो

फेरामा सल्लेरीबाट प्रहरी र नेपाली सेनाको टोली पुगेको छ भने बम डिस्पोजलका लागि ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

होटलमा बिल धेरै उठेको भन्दै ‘बम’ राखेपछि…

६ भदौ, काठमाडौं । भूमिगत विप्लव समूह शान्ति प्रक्रियामा आएपछि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएका थिएनन् । तर शनिबार राति ठिमीको दिव्यश्वरी गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा बम जस्तो देखिने वस्तु भेटिएको खबर आएपछि भक्तपुर प्रहरी झस्कियो । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तत्काल बोलाइयो र साढे १० बजे सेनाले शंकास्पद वस्तु डिस्पोज गर्‍यो । […]

बौद्धमा खुट्टा भेटिएको प्रकरणमा तान्त्रिक खोज्दै प्रहरी

१४ असार, काठमाडौं । महामारी नियन्त्रणका लागि प्रशासनले निषेधाज्ञा लगाएका वेला बौद्धमा बयस्क व्यक्तिको खुट्टा भेटिएको घटनाले धेरैको ध्यान तान्यो । घटनास्थलमा पुगेका प्रहरी अधिकृतहरुले हत्यापछि शव व्यवस्थापन गर्न खोजिएको हुन सक्ने दाबी गरे । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली घटनास्थलमा पुग्यो, तालिम प्राप्त कुकुरलाई पनि बोलाइयो । बोह्राभित्र शव भेटिएनजिकै खुट्टाको मासु […]