बौद्धमा खुट्टा भेटिएको प्रकरणमा तान्त्रिक खोज्दै प्रहरी

१४ असार, काठमाडौं । महामारी नियन्त्रणका लागि प्रशासनले निषेधाज्ञा लगाएका वेला बौद्धमा बयस्क व्यक्तिको खुट्टा भेटिएको घटनाले धेरैको ध्यान तान्यो । घटनास्थलमा पुगेका प्रहरी अधिकृतहरुले हत्यापछि शव व्यवस्थापन गर्न खोजिएको हुन सक्ने दाबी गरे । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली घटनास्थलमा पुग्यो, तालिम प्राप्त कुकुरलाई पनि बोलाइयो । बोह्राभित्र शव भेटिएनजिकै खुट्टाको मासु […]