सिसडोलमै रोकिए फोहर बोकेका ट्रक, प्रहरी बोलाइयो

काठमाडौंबाट फोहोर बोकेर गएका ट्रक सिसडोलमै रोकिएका छन् । बञ्चरेडाँडाका स्थानीयले अवरोध गर्ने भएपछि ट्रक सिसडोलमै रोकिएका हुन् ।

सम्बन्धित सामग्री

प्रहरीकाे स्कर्टिङमा फोहर बोकेका गाडी बञ्चरेडाँडा पुगे

काठमाण्डाै – काठमाण्डौ उपत्यकाबाट फोहर बोकेर गएका गाडी प्रहरीको स्कर्टिङमा बञ्चरेडाँडा पुगेका छन् । गएको सोमवारदेखि स्थानीयले अवरोध गरे पनि रोकिएको फोहर विसर्जन कार्य प्रहरी परिचालन गरी शुरु गरिएको हो । आज शुक्रवार फोहोर बोकेर गएका झन्ड एक सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका फोहरमैला व्यवस्थापन सङ्घका महासचिव मित्र घिमिरेले बताउनुभयो । बञ्चरेडाँडा र सिसडोलका स्थानीयले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर बोकेर ल्यान्डफिल साइट गएका गाडीलाई बाटोमै रोकेका थिए । दैनिक तीन सय ८० वटा ...

सडकमा फ्याँकिएका प्लाष्टिकका फोहर उठाउँदै ललितपुर नगर प्रहरी

काठमाण्डाै - ललितपुर महानगरपालिकाको नगर प्रहरीले सडक र गल्लीहरुमा फ्याँकिएका चाउचाउ, चकलेटका खोल तथा प्लास्टिकका टुक्रा टिप्ने अभियान शुरु गर्दैछ । यस्ता फोहर उठाउन नगरप्रहरीको गाडीमा एक जना चालक र  एक जना नगर प्रहरी गरी दुई जना खटिनेछन् । महानगरका २९ वटै वडामा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म गाडी चालकसहित नगरप्रहरी फोहर उठाउँदै टोल टोलमै पुग्ने छन् ।  यो अभियानले ललितपुर महानगरपालिकाललाई थप सफा र सुन्दर बनाउन सहयोग गर्ने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनु भयो । 'आफ्नाे घर सफा गरे...

मुडुखु नाकाबाट ओखरपौवासम्म फोहर बोक्ने गाडीलाई टाइमकार्ड

काठमाण्डाै - काठमाण्डाैकाे मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहर बोक्ने गाडीलाई आज शनिवारदेखि टाइमकार्ड लागू गरिएको छ ।  दुर्घटनाको जोखिम हुने गरी तीव्रगतिमा गाडी चलाउने गरेको र असुरक्षित महसुस भएको गुनासो स्थानीयबाट आएपछि काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाण्डाै महानगरपालिकाको संयुक्त पहलमा फोहर बोक्ने गाडीमा आजदेखि टाइमकार्ड लागू गरिएको हो । मुडुखु नाकामा चालकलाई टाइमकार्ड दिइने र पालना भए/नभएको जाँच तीनपिप्ले र ओखरपौवा चेकपोष्टले गर्ने भएकाे छ ।  ...

वार्ता, सहमति र अवरोधमै रुमल्लिएको काठमाण्डौको फोहर

काठमाण्डौको सडकमा फाेहरको थुप्रो झन्झन् चुलिँदैछ । फाेहर व्यवस्थापन भइरहेको ठाउँ बञ्चरेडाँडामा प्रहरी लगाएर पनि फाेहर फाल्न सकिएको छैन । फाेहर फाल्ने विषयमा बुधवार बेलुका सहमति त भएको छ । तर सहमति कार्यान्वयन हुनेमा अझै आशङ्का छ । पछिल्लोपटक साउन २३ गते राति फोहर विर्सजनका लागि बञ्चरेडाँडामा राखिएका गाडीमा नचिनेकाे व्यक्तिकाे समूहले तोडफोड गर्याे । त्यसयता काठमाण्डौ महानगरपालिकाले सहज ढङ्गले फोहर विसर्जन गर्न सकिरहेको छैन ।  सहमति गर्ने तर त्यसको पालना नगर्ने यसअघिको व्यवहारले आज...

सिसडोल र बञ्चरेडाँडामा आज पनि प्रहरी लगाएर उपत्यकाको फोहर व्यवस्थापन

स्थानीयले निरन्तर अवरोध गरेपछि काठमाडौँ महानगरपािलकाले आज पनि सुरक्षा घेराबाटै उपत्यकाको फोहर व्यवस्थापन गरेको छ । कहिले बाटो मर्मतको काम त कहिले सिसडोल र बञ्चरेडाँडाको स्थानीयले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर दुई महिनादेखि अन्तिम व्यवस्थापन हुन सकेको छैन । लामो समयसम्म फोहर व्यवस्थापन हुन नसक्दा अहिले उपत्यकाका सडक फोहरले दुगन्धित बनेका छन् भने नागरिकको […]

आज पनि प्रहरी परिचालन गरेरै बञ्चरेडाँडामा फोहर फाल्ने तयारी

काठमाण्डाै – आज मङ्गलवार पनि सुरक्षाकर्मीको उपस्थितिमा नुवाकोटको बञ्चरेडाँडामा फोहर फाल्न लागिएको छ । आज धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का स्थानीयवासीले अवरोध गरेपछि फोहर बोकेर गएका गाडी बाटोमै रोकिएका छन् । दुई सय जनाभन्दा धेरै सुरक्षाकर्मी काठमाण्डौबाट गएर अहिले गाडीलाई लाइन लगाउने काम भइरहेको र केहीबेरमा फोहर झार्न सुरु गरिने नुवाकोट प्रहरीले जनाएको छ । धुनीबेसी नगरपालिका वडा नम्बर १ का स्थानीय युवाले हातमा ढुङ्गा बोकेर बसेकाले फोहरका गाडी अगाडि बढ्न सकेका थिएनन् ।   महानगरले...

प्रहरी लगाएरै बञ्चरेडाँडामा फोहर फाल्न सुरु, महानगरले लियो २ सय वटा टिपर भाडामा

काठमाण्डाै – केहीबेरको अवरोधपछि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फेरि फोहर फाल्न सुरु भएको छ । फोहर बोकेर गएको गाडीलाई दिउँसो त्यहाँका स्थानीयवासीले रोके पनि अहिले सुरक्षाकर्मीको उपस्थितिमा फोहर फाल्ने काम चलिरहेको छ ।   काठमाण्डौबाट गएका र नुवाकोटकै गरी दुई सय जनाभन्दा धेरै सुरक्षाकर्मीले अहिले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सुरक्षा दिइरहेका छन् । अहिलेसम्म ५५ वटा गाडीभन्दा धेरै फोहर फालिएको नुवाकोट प्रहरीले जनाएको छ । दिउँसो स्थानीयवासीकाे अवरोध खुलाउन पुगेका प्रहरी र उनीहरूबीच सामान्य झडपसेमत भएको थियो ।&...

स्थानीयवासीले अवरोध गरेपछि डेढ सय टिपर फोहर बोकेरै काठमाण्डौ फर्कियाे

काठमाण्डाै – नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासीले आज बुधवार पनि काठमाण्डौबाट फोहर बोकेर गएका गाडीलाई अवरोध गरेका छन् । बिहान काठमाण्डौको फोहर बोकेर नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइटतर्फ गएका डेढ सय वटा टिपरलाई स्थानीयवासीले रोकेका हुन् । दिनभर टिपर बञ्चरेडाँडा वरपर रोकिएका थिए, बेलुकासम्म पनि प्रहरी र स्थानीयवासीबीचको झडप मत्थर नभएपछि टिपर फोहर बोकेरै काठमाण्डौ फर्किएकाे काठमाण्डाै महानगरपालिकाका इन्जिनियर शंकरदीप श्रेष्ठले जानकारी दिनुभयो । बञ्चरेडाँडाका स्थानीयवासी र प्रहरीबीच फोहर फ्याँक्ने विषयम...

काठमाण्डाै उपत्यकामा थुप्रिएको फोहर भोलिदेखि उठाइने, अवरोध गरे बल प्रयोग गरिने

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा थुप्रिएको फोहर भोलि बुधबारदेखि उठाइने भएको छ । काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको बैठकले भोलिदेखि फोहर उठाउने निर्णय गरेको हो । लामो समय फोहर नउठ्दा अरू समस्या आउने खतरा बढेकाले विसर्जनस्थलको समस्याकै बीच पनि भोलिदेखि फोहोर उठाउने निर्णय भएको मेयर शाक्यले बताउनुभयो । विसर्जनस्थलको समस्या समाधानका लागि अरू निकायसँग समन्वय भइरहेको र अहि...