होटलमा बिल धेरै उठेको भन्दै ‘बम’ राखेपछि…

६ भदौ, काठमाडौं । भूमिगत विप्लव समूह शान्ति प्रक्रियामा आएपछि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएका थिएनन् । तर शनिबार राति ठिमीको दिव्यश्वरी गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा बम जस्तो देखिने वस्तु भेटिएको खबर आएपछि भक्तपुर प्रहरी झस्कियो । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तत्काल बोलाइयो र साढे १० बजे सेनाले शंकास्पद वस्तु डिस्पोज गर्‍यो । […]