बोरिङ खन्ने क्रममा लेदो माटोसहितको फोहोरा निस्किएपछि खानी विभागलाई बोलाइयो

सोही ठाउँका एक स्थानीयको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ।...

सम्बन्धित सामग्री

जोरपाटीमा बोरिङ खन्दा निस्किएको ग्यास मिथेन ग्यास भएको पुष्टि

काठमाडौँ - काठमाडौंको जोरपाटी चोक नजिकै बोरिङ खन्दा ग्याससहितको लेदो निस्किएको छ । मंगलबार बिहान करिव १० बजे बोरिङ खन्ने क्रममा पाइप राख्दा ग्याससहितको लेदो निस्किएको स्थानीयहरुले जनाएका छन् ।  लेदो मिसिएको ग्यास निस्किँदा वरपरका घरका बासिन्दा प्रभावित भएका छन् । जमिनबाट ग्यास निस्किएपछि खानी तथा भूगर्भ विभागका अ...

बोरिङ खन्ने क्रममा जोरपाटीमा मिथेन ग्यास निस्कियो (भिडिओ)

काठमाडौं । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । अचानक ग्यास निस्किएपछि खानी तथा भूगर्भ विभागले निरीक्षण गरेको छ । ग्यास हेर्न आउनेको भीडका कारण जोरपाटी-बौद्ध, जोरपाटी-सुन्दरीजल, जोरपाटी-दक्षिणढोका सडकखण्डमा चल्ने सवारीसाधन अस्तव्यस्त भएका छन् । बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्किएको भूगर्भ विभागका ग्यास शाखा प्रमुख तथा वरिष्ठ भूगर्भविद् पृथ्वी लाल श्रेष्ठले नेपाल […]

कपनमा बोरिङ खन्दा मिथेन ग्यास मिसिएको पानीको फोहोरा निस्कियाे

काठमाण्डौ – पानीका लागि बोरिङ खन्ने क्रममा काठमाण्डाैकाे बूढानीलकण्ठ नगरपालिका–१० कपनमा एक्कासी बालुवासहित पानीको फोहोरा निस्किएको छ । तीन घण्टादेखि पानी र बालुवासहितको झन्डै ४० फिट अग्लो फोहोरा काठमाण्डौ कपन शिवमन्दिर नजिक निरन्तर छ । भुलुक–भुलुक गर्दै चार तले घर जति अग्लो पानीको फोहोरा निस्किएपछि स्थानीयवासी चकित परेका छन् । फोहोरा जारी रहेपछि उनीहरूले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए ।  सूचनापछि घटनास्थल निरीक्षणमा आइपुग्नुभएका खानी तथा भूगर्भ विभा...

काठमाडौंको कपनमा मिथेन ग्यास निस्कियो, अनुसन्धान गर्दै विज्ञ (तस्बिरहरू)

काठमाडौं । कपनको पञ्चकन्यानजिकै घर निर्माण गर्नका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । ग्यास निस्किएपछि स्थानीय अचम्भित र त्रसित बनेका छन् । मंगलबार बिहान घर बनाउनका लागि बोरिङ खन्दै गर्दा एक्कासी ग्यास निस्किएको स्थानीय नारायण कार्कीले बताए । ‘यस्तो कहिल्यै देखेका थिएनौं,’ उनले भने । ग्यास निस्किएको जानकारीपछि कपनस्थित प्रहरी र खानी तथा […]