प्रहरी भर्ना विज्ञापनविरुद्धको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाइयो

काठमाडौँ। सङ्घीय सरकारले ठुलो सङ्ख्यामा प्रहरी भर्नाको विज्ञापन निकालेकोविरुद्ध मधेश सरकारले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले दुवै पक्षलाई आगामी फागुन १५ गते छलफलका लागि बोलाएको प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले जानकारी दिए । प्रदेशका आन्तरिक मामिला तथा सञ्चार […]

सम्बन्धित सामग्री