भरतपुर-बर्डफलुका कारण कुखुरा नष्ट गरेका चितवनका किसानहरु क्षतिपूर्ति पाउन वञ्चित भएका छन् ।राहतको पर्खाइमा रहेका किसानले अहिलेसम्म सरकारी सहयोग पाउन सकेका छैनन् । २०७५ कात्तिकदेखि हालसम्म चितवनका ३४ फर्मका कुखुरा, हाँस नष्ट गरिएको थियो ।भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार हालसम्म ३ लाख ५८ हजार ४ सय ११ लेयर्स, ६ सय ४६ […]