वीरगन्जमा बर्ड फ्लू भेटिएको कुखुरा नष्ट

वीरगन्ज-वीरगन्ज महानगरमा वडा नम्बर १५ मा रहेको कुखुरा फार्ममा बिहीबार बर्ड फ्लु भेटिएको कुखुरा नष्ट गरिएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाही स्थित सागिर अन्सारीको पर्सा कुखुरा फर्ममा रहेको ब्रोइलर कुखुरामा बर्ड फ्लु देखिएपछि नष्ट गरिएको हो । फर्ममा रहेका कुखुरा अचानक धेरै संख्यामा मर्न थालेको जानकारी पाएपछि परीक्षणका लागि केन्द्रीय पशु रोग अन्वेशषण […]

सम्बन्धित सामग्री

फर्ममा बर्ड फ्लू देखिएपछि ८०० भन्दा बढी कुखुरा नष्ट

फागुन ४, धरान । सुनसरीको दुहबीस्थित एक फर्मको कुखुरामा बर्ड फ्लू रोग देखिएपछि ८०० भन्दा बढी कुखुरा नष्ट गरिएको छ ।  दुहबी ३ स्थित सन्देश कृषि फर्ममा रहेका ८०० भन्दा बढी कुखुरा मारेर नष्ट गरिएको हो । फर्ममा रहेको कुखुरामा वर्ड फ्लू रोग भएको पुष्टि भएपछि बर्ड फ्लू नियन्त्रण समिति सुनसरीको बैठकले पंक्षीजन्य सबै नष्ट गर्ने निर्णय लिएको थियो ।  निर्णय अनुसार मंगलवार फर्ममा रहेको ८०० बढी कुखुरा नष्ट गरिएको दुहबी नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख शिवहरि अधिकारीले जानकारी दिए ।  अधिकारीका अनुसार फर्ममा रहेको ८२० ओटा बोइलर कुखुरा र १५ ओटा लोकल कुखुरा मारेर खाल्डोमा जलाइएको थियो । त्यस्तै, एक क्रेट अण्डा, ७ बोरा कुखुरालाई खुवाउने दाना पनि गाडिएको हो । फर्मलाई बुधवार सेनिटाइज गरेर बिहीवारदेखि सिल गरिने उनले बताए । सेनिटाइज गरिएका फर्मलाई ४२ दिनसम्म सिल गरिनेछ । बर्ड फ्लू नियन्त्रण समितिले फर्मलाई केन्द्र मानेर पुर्वमा सोनापुरदेखि कदमगाछी जाने कच्ची सडकको सिमाना, पश्चिममा बाँसघारी र सानो खोल्सीको सिमाना, उत्तरमा बाँसघारी र दक्षिणमा दुर्गा, पचु खानको घर र बासघारीसम्म चार दिशा (चारकिल्ला) कायम गरेको छ । त्यस क्षेत्रभित्र अन्य फर्म तथा खोरहरु भेटिएमा त्यहाँ भएका कुखुरा, हाँसलगायत पंक्षीजन्य सबै नष्ट गरिने अधिकारीले बताए ।

चितवनमा बर्डफ्लू भेटियो, दुई हजार कुखुरा नष्ट

काठमाडौं : चितवनमा वर्डफ्लू देखिएको छ।  राप्ती नगरपालिका–६ भण्डारामा रहेको अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो।कुखुरा मर्न थालेपछि गत २५ नमुना संकलन गरी काठमाडौं ल्याइएको थियो। २७ गते आएको रिपोर्टमा बर्ड फ्लू पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए। त्यसपछि सो फर्ममा रहेका २ हजार कुखुरा  नष्ट गरिएको जानकारी दिए। उक्त फर्मको १०० मिटर वरपर रहेका पक्षी नष्ट गर्न निर्देशन दिइसकेको पनि तामाङले बताए। पशु सेवा विभागका सूचना अधिकारी डाक्टर च

मोरङमा बर्ड फ्लू देखिएपछि कुखुरा नष्ट

१७ माघ, विराटनगर । मोरङका दुई कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा रहेको एक/एक फर्ममा बर्ड फ्लू देखिएको हो । ग्रामथान गाउँपालिका-१ को खुनियाकट्टा र बुढीगंगा–५ मा रहेको लेयर्स कुखुरा फर्मका कुखुरामा बर्ड फ्लू देखिएको हो । बर्ड फ्लू देखिएपछि दुवै स्थानका कुखुरा […]

काठमाण्डौको तारकेश्वर र सुर्खेतको वीरेन्द्रनगरमा फेरि बर्ड फ्लू

काठमाण्डाै - काठमाण्डाैको तारकेश्वर नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा फेरि बर्ड फ्लू पुष्टि भएको छ । पशुपक्षी परीक्षण रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा तारकेश्वर नगरपालिका-१ मा पालिएका व्यावसायिक फार्ममा बर्ड फ्लू पुष्टि भएको पशुसेवा विभागले जनाएको छ । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा पनि बर्ड फ्लू पुष्टि भएको विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिनुभयो । बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएका ठाउँका झण्डै १५ हजार कुखुरा नष्ट गरिएको छ । विभागकाअनुसार ५ हजार ६ सय ५७ वटा लेयर्स कुखुर...

हेटौँडामा २६ हजार बर्डफ्लू रोगी कुखुरा नष्ट

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरी...