किर्तिपुर र चन्द्रागिरी नगरपालिकाका बर्ड फ्लु पुष्टि, टर्की तथा कुखुरा नष्ट

काठमाडौँ । पशु सेवा विभागले काठमाडौँको किर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ९ तथा चन्द्रागिरी नगरपालिकाको वडा नम्बर २ का कृषकले पालेका टर्कीमा २ दिन अघि बर्ड फ्लु पुष्टि भएपछि टर्की तथा कुखुरा नष्ट गरेको छ । विभागले ५ सय ३५ टर्की, ४ सय ९२ स्थानीय कुखुरा, ७६ बट्टाई २० हाँस, १ सय […]

सम्बन्धित सामग्री

आत्मदाहको विषयमा सरकार गम्भीर हुन सांसदको आग्रह

बैठकमा समय लिएर बोल्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले बर्ड फ्लु नियन्त्रण गर्न कुखुरा नष्ट गरिएका साना किसानलाई सरकारले दिने भनेको क्षतिपूर्ति छिटो दिन माग गरेका छन्।...

कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

१८ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बर्ड फ्लु नियन्त्रण गर्न कुखुरा नष्ट गरिएका साना किसानलाई सरकारले दिने भनेको क्षतिपूर्ति छिटो दिन माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले …

वाग्मतीका ६ जिल्लामा बर्ड फ्लु

पोल्ट्रीको राजधानी मानिने चितवनमा पन्छीमा लाग्ने संक्रामक रोग ‘बर्ड फ्लु’ बढ्दो क्रममा भेटिएको छ। एकै पटक आधा दर्जन खोरहरुमा बर्ड फ्लु देखिएपछि ती कुखुरा नष्ट गर्ने कामलाई तिब्र पारिएको छ। यो...

चितवनमा बर्ड फ्लु

पन्छीमा लाग्ने संक्रामक रोग ‘बर्ड फ्लु’ चितवनको विभिन्न ठाउँका व्यावसायिक कुखुरा फार्महरूमा देखा परेको छ । जिल्लास्थित बर्ड फ्लु नियन्त्रण समितिको शुक्रबारको बैठकले रोग पुष्टि भएका ३ ठाउँका फार्मका कुखुरा नष्ट गर्ने निर्णय गरेको छ ।

वीरगन्जमा बर्ड फ्लू भेटिएको कुखुरा नष्ट

वीरगन्ज-वीरगन्ज महानगरमा वडा नम्बर १५ मा रहेको कुखुरा फार्ममा बिहीबार बर्ड फ्लु भेटिएको कुखुरा नष्ट गरिएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाही स्थित सागिर अन्सारीको पर्सा कुखुरा फर्ममा रहेको ब्रोइलर कुखुरामा बर्ड फ्लु देखिएपछि नष्ट गरिएको हो । फर्ममा रहेका कुखुरा अचानक धेरै संख्यामा मर्न थालेको जानकारी पाएपछि परीक्षणका लागि केन्द्रीय पशु रोग अन्वेशषण […]

काठमाडौंमा फेरि बर्ड फ्लु पुष्टि, १५ हजारभन्दा धेरै कुखुरा नष्ट गरियो

काठमाडौंको तारकेश्वरमा फेरि बर्ड फ्लु देखिएको छ। तारकेश्वर नगरपालिकाको वडा नम्बर १ मा स्थानीय किसानले पालेका कुखुरामा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ।