गिरीबन्धुको ‘प्लटिङ’ मा घडेरी लिन बैना बुझाएका तनावमा

भूमाफियाको विश्वासमा परेर झापास्थित गिरीबन्धु टी–इस्टेटको जमिन खरिद गर्न लगानी गरेकाहरू सर्वोच्च अदालतको आदेशले अन्योलमा परेका छन् । सस्तो मूल्यमा आकर्षक ठाउँको जग्गा पाउने प्रलोभनमा परेर करोडौं रुपैयाँ बैना दिएका सर्वसाधारण पैसा फिर्ता नहुने चिन्तामा परेका हुन् ।

सम्बन्धित सामग्री

पातुखोलामा घडेरी बनाएर बेच्न खाजेपछि…

दाङको तुलसीपुरस्थित पातुखोलामा ‘रिटेनिङ वाल’ बनाएर घडेरी बेच्न खोजेपछि तुलसीपुर उपमहानगरपालिकाले सो पर्खाल भत्काइदिएको छ । तुलसीपुर उपमहानगरपालिका–८ र १० मा पर्ने पातुखोलामा ‘जग्गा दलाल’ले घडेरी बेच्नका लागि पर्खाल बनाउन लागेको थाहा पाएपछि उपमहानगरपालिकाका कर्यवाहक प्रमुख मानबहादुर रावतसहित तुलसीपुरका सबैजसो वडाध्यक्ष तथा कर्मचारी पुगेर भत्काएका हुन् । “त्यहाँ करिब ५० मिटरभन्दा बढीमा तटबन्ध गर्न लागिएको …

तानसेनमा घडेरी खन्दा भेटिए तोपका गोला

बुटवल : पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाका अनुसार तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तीनसय भन्दा बढी गोला फेला परेका हुन्। गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो। सोही ठाउँमा सेनाले गेस्ट हाउस…

पाल्पामा घडेरी खन्दा भेटियो ठूलो संख्यामा तोपका गोला

पाल्पा : पाल्पामा घडेरी खन्दा ठूलो संख्यामा तोपका गोला फेला परेका छन्।तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा ती गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। अहिलेसम्म ३०० गोला फेला परेका छन्। अझै भेटिने क्रम रहेको उनले बताए।गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो। सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ।नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि पुरेको हुनसक्ने प्रहरीले जनाएको छ। अहिले

घडेरी दिने भन्दै टोल विकास संस्थाले असुले रकम

बुटवल – बुटवलमा सुकुम्बासी बस्तीमा घडेरी दिने भन्दै टोल विकास संस्थाले रकम असुलेको पाइएको छ। अवैध रुपमा रकम असुलेको टोल विकास संस्थाले विवाद थामथुम पार्न लालपुर्जा भन्दै जग्गाधनी प्रमाण पत्र बाँडेको छ। बुटवल उपमहानगरपालिका ११ को हात्तीसुड टोल विकास संस्थाले घडेरी दिने भन्दै लाखौँ असुलेको स्थानीयको आरोप छ। उनीहरूले पत्रकार सम्मेलन गरी नदी किनारमा घडेरी […]

बुटवलमा सुकुम्बासीलाई घडेरी दिने भन्दै लाखौं असुली

२० चैत, बटुवल । बुटवलको सुकुम्बासी वस्तीमा टोल विकास संस्थाले भाडामा बस्दै आएका सर्वसाधारणलाई घडेरी दिने आश्वासन दिएर रकम असुली गरी फर्जी लालपुर्जा बाँडेको पाइएको छ । बुटवल उपमहानगरपालिका–११ को हात्तीसुड टोल विकास संस्थाले टोलमा बस्दै आएका व्यक्तिलाई घडेरी दिने भन्दै केही वर्षयता लाखौं रुपैयाँ असुलेको भन्दै स्थानीय बासिन्दाले छानबिन गरी कारवाही गर्न माग गरेका […]

घडेरी सम्याएको माटो थुपारेर ग्रामिण सडकमा अवरोध

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घडेरी सम्याएको माटो थुप्रोले ग्रामिण सडक छेकिएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयराममा घडेरी सम्याउँदा निस्किएको माटोको थुप्रोले जयराम–गोपीटार–गुर्दुम, निङ्लाम(झापा–दाम्ली सडक छेकिएको हो । जयरामका एक स्थानीयको घडेरी सम्याएको माटो सो सडकको जिरो प्वइन्टमा थुपारेर सडक पुरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए । जयराम–गोपीटार–गुर्दुम, निङ्लाम–झापा–दाम्ली सडकको जिरो प्वइन्ट स्थानीय […]

घडेरी खार्ने बहानामा अवैध बालुवा खानी सञ्चालन

भक्तपुरको चाँगुनारायण नगरपालिकामा साढे पाँच रोपनी घडेरी खार्ने बहानामा ५० रोपनीभन्दा बढी जग्गामा बालुवा खानी सञ्चालन भइरहेको छ ।अवैध रूपमा बालुवा खानी सञ्चालन हुँदासमेत स्थानीय सरकार मौन छ ।चाँगुनारायण नगरपालिका–४ का व्यवसायी विदुर आलेले नेतृत्व गरेको सिमन एण्ड सिमन प्रालिले साढे पाँच रोपनी जग्गा घडेरी खार्ने बहानामा ५० रोपनीभन्दा बढी जग्गामा बालुवा र माटो खानी […]

नयाँ घडेरी किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

बसोबासका लागि हामीले त्यस्तो ठाउँ खोजिरहेका हुन्छौँ जहाँ दैनिक जीवनयापन गर्न सजिलो होस् । त्यसैले यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधारको राम्रो सुविधा भएको र रोजगारीको अवसर ज्यादा भएको ठाउँमा घर–घडेरी जोड्ने चाहना हुनु स्वाभाविक हो । घडेरी किनेर आफैँले घर बनाउँदा र अरूले निर्माण गरेको घर खरिद गर्दा हुने फाइदा–बेफाइदाका बारेमा अर्कै लेखमा छुट्टै चर्चा गरौँला, आज हामी घडेरी किन्दा ध्यान दिनैपर्ने निम्न कुराहरूका बारेमा छलफल गर्दैछौँ :१.पुँजी व्यवस्थापन तथा

अनौठो घडेरी

दूध पिउँदा पिउँदै रक्सीमा नशा बसेको दाजुभाइ, भाषा कृष्टि संस्कृति खुम्चिएर पोलिथिनको धोक्रोमा पसेको आमा आज किन हो आफ्नै घडेरी अनौठो लागेको?