घडेरी सम्याएको माटो थुपारेर ग्रामिण सडकमा अवरोध

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घडेरी सम्याएको माटो थुप्रोले ग्रामिण सडक छेकिएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयराममा घडेरी सम्याउँदा निस्किएको माटोको थुप्रोले जयराम–गोपीटार–गुर्दुम, निङ्लाम(झापा–दाम्ली सडक छेकिएको हो । जयरामका एक स्थानीयको घडेरी सम्याएको माटो सो सडकको जिरो प्वइन्टमा थुपारेर सडक पुरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए । जयराम–गोपीटार–गुर्दुम, निङ्लाम–झापा–दाम्ली सडकको जिरो प्वइन्ट स्थानीय […]

सम्बन्धित सामग्री

पाँचौँ विश्व माटो दिवस मनाइयो

काठमाडौँ : ‘माटो र पानी जीवनको थालनी’ भन्ने नाराका साथ आज दशौँ विश्व ‘माटो दिवस’ मनाइएको छ। नेपालमा पनि माटोको महत्त्व दर्शाउँदै यसको संरक्षण, संवर्धन र उचित व्यवस्थापनका लागि जनचेतना बढाउन विविध कार्यक्रम गरी माटो दिवस मनाइयो।यसको उद्देश्य माटो व्यवस्थापनमा बढ्दो चुनौतीलाई सम्बोधन, जलथलको संरक्षण, वातावरण संरक्षण र मानव स्वास्थ्यको रक्षा, माटोको स्वास्थ्यमा सक्रिय सुधारका लागि प्रतिबद्ध गर्न प्रोत्साहित गर्ने जनचेतना फैलाउने रहेको छ।नेपालमा माटोको अम्लीयपना प्रमुख समस्या

भिरकोटमा माटो परीक्षण ल्याब

वालिङ, १३ वैशाख । स्याङ्जाको भिरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको छ । भिरकोट नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा भिरकोट–२ मा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । माटोमा हुने तत्वबारे न्यूनतम जानकारी पाउन र माटो परीक्षण गर्न पनि पोखरा जानुपर्ने बाध्यता रहेकामा किसानलाई […]

विश्व माटो दिवस मनाइने

काठमाडौं । कृषि विभागले नवौं विश्व माटो दिवसको अवसरमा मंसिर १९ गते माटो सम्बन्धि जनचेतना जगाउन प्रभातफेरि गर्ने भएको छ । कृषि विभागले पत्रकार सम्मेलन गरेर नवौं विश्व माटो दिवसमा जनचेतना जगाउन प्रभातफेरि तथा विभिन्न कार्यक्रम गर्ने जनाएको हो । कृषि विभागका महानिर्देशक डा.रेवतीरमण पौडेलले दिवसको अवसरमा विभिन्न चित्रकला तथा माटोको संरक्षण सम्बन्धी गोष्ठीहरुको आयोजना […]

माटो जोगाऔँ सम्वाद 'माटो र म' कार्यक्रम सम्पन्न

विश्व पर्यावरण दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा 'माटो र म' शीर्षकमा माटो जोगाऔँ संवाद कार्यक्रम आयोजना गरिएकाे छ।...

माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने

काठमाडौं, २० जेठ : विश्व वातावरण दिवसको अवसर पारेर माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने भएकाे छ । विश्व वातावरण दिवस ५ जुन २०२२ (२२ जेठ) को दिन काठमाडाैंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने साे कार्यक्रममा अतिथि वक्ताकाे रुपमा राजेस हमाल, भवानी राणा, डा. गोविन्द प्रसाद शर्मा सहभागी हुनेछन् भने प्रस्ताेतामा अनिल शाह रहनेछन् । […]

माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने

काठमाडौँ – विश्व वातावरण दिवसको अवसर पारेर माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने भएको छ। विश्व वातावरण दिवस ५ जुन २०२२ ९२२ जेठ० को दिन काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने सो कार्यक्रममा अतिथि वक्ताको रुपमा राजेश हमाल, भवानी राणा, डा गोविन्द प्रसाद शर्मा सहभागी हुनेछन् भने प्रस्तोतामा अनिल शाह रहनेछन्। वक्ताहरुले विशेष गरेर […]

म त काँचो माटो

कुमालेको चक्रमाथि, बस्ने काँचो माटो जस्तो आकार बनाउँछन्, त्यस्तै बन्छु माटो कहिले बन्छु गमला त, कहिले प्याला बन्छु जेजे मलाई बनाए नि, उपयोगी हुन्छु।...

सन्दर्भ विश्व माटो दिवस : सङ्कटमा माटो

स्वस्थ माटोको महत्त्वबारे सचेत गराउन र माटोजन्य स्रोतको दिगो व्यवस्थापनको लागि वकालत गर्न हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाइन्छ । दिवसको मुख्य उद्देश्य भनेको माटो व्यवस्थापन सम्बन्धी बढ्दो चुनौतीलाई सम्बोधन गर्दै, माटो लवणीकरणसँग जुध्दै, माटोप्रतिको सचेतना वृद्धि र समाजलाई माटो स्वास्थ्य सुधार गर्न प्रोत्साहन गर्ने जस्ता कार्य गरेर पारिस्थितिक र मानव कल्याणलाई कायम राख्ने गरी महत्त्वबारे जागरुक बनाउनु हो । संयुक्त राष्ट्रसङ्घ खाद्य एवं कृषि सङ्गठनको वेबसाइटमा विश्व माटो दिवस सम्बन्धी अन्तरक्रियात्मक नक्सा हेर्ने हो भने विश्वभ...

सिरिजङ्घामा निःशुल्क माटो परीक्षण

ताप्लेजुङ, १४ मङ्सिर: माटो परीक्षणका लागि गाउँबाहिर पठाउनुपर्ने कृषकको बाध्यता अब भने हट्ने भएको छ । अबदेखि स्थानीय तहमै माटो परीक्षण हुने भएको छ । यसका लागि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले माटो परीक्षण प्रयोगशाला स्थापना गरेको छ । आफ्नै लगानीमा प्रयोगशाला स्थापना गरे माटो परीक्षणको व्यवस्था गर्न लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार भूगोल र […]

माटो बिग्रन नदिन पाँचखाल नगरमा वडास्तरीय माटो परीक्षण

कपिल कोइरालाकाभ्रे-‘पाँचखाल नगर कृषि सहर’ को नारा लिएको पाँचखाल नगरपालिकामा खेती योग्य जमिनको माटो बिग्रन नदिन वडास्तरीय माटो परीक्षण गरिएको छ । नगरपालिका प्रङ्गणमै ल्याब स्थापना गरेको नगरले बर्सेनि विभिन्न ठाउँको माटो परीक्षण गरिरहेको छ ।नगरमा रहेको उर्वरा भूमिलाई बिग्रन नदिने साथै केही मात्रामा बिग्रिएको माटोलाई सुधार्नका लागि पहल सुरु गरिएको पाँचखाल नगरपालिकाका नगर प्रमुख […]