पातुखोलामा घडेरी बनाएर बेच्न खाजेपछि…

दाङको तुलसीपुरस्थित पातुखोलामा ‘रिटेनिङ वाल’ बनाएर घडेरी बेच्न खोजेपछि तुलसीपुर उपमहानगरपालिकाले सो पर्खाल भत्काइदिएको छ । तुलसीपुर उपमहानगरपालिका–८ र १० मा पर्ने पातुखोलामा ‘जग्गा दलाल’ले घडेरी बेच्नका लागि पर्खाल बनाउन लागेको थाहा पाएपछि उपमहानगरपालिकाका कर्यवाहक प्रमुख मानबहादुर रावतसहित तुलसीपुरका सबैजसो वडाध्यक्ष तथा कर्मचारी पुगेर भत्काएका हुन् । “त्यहाँ करिब ५० मिटरभन्दा बढीमा तटबन्ध गर्न लागिएको …

सम्बन्धित सामग्री