घडेरी खार्ने बहानामा अवैध बालुवा खानी सञ्चालन

भक्तपुरको चाँगुनारायण नगरपालिकामा साढे पाँच रोपनी घडेरी खार्ने बहानामा ५० रोपनीभन्दा बढी जग्गामा बालुवा खानी सञ्चालन भइरहेको छ ।अवैध रूपमा बालुवा खानी सञ्चालन हुँदासमेत स्थानीय सरकार मौन छ ।चाँगुनारायण नगरपालिका–४ का व्यवसायी विदुर आलेले नेतृत्व गरेको सिमन एण्ड सिमन प्रालिले साढे पाँच रोपनी जग्गा घडेरी खार्ने बहानामा ५० रोपनीभन्दा बढी जग्गामा बालुवा र माटो खानी […]