पाल्पामा घडेरी खन्दा भेटियो ठूलो संख्यामा तोपका गोला

पाल्पा : पाल्पामा घडेरी खन्दा ठूलो संख्यामा तोपका गोला फेला परेका छन्।तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा ती गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। अहिलेसम्म ३०० गोला फेला परेका छन्। अझै भेटिने क्रम रहेको उनले बताए।गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो। सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ।नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि पुरेको हुनसक्ने प्रहरीले जनाएको छ। अहिले

सम्बन्धित सामग्री

पाल्पामा ठुलो संख्यामा तोपका गोला भेटियो

पाल्पा सदरमुकाम तानसेन नजिकै घडेरी खन्ने क्रममा ठुलो संख्यामा तोपका गोला फेला परेका छन्।

पाल्पामा ठूलो संख्यामा तोपको गोला फेला

पाल्पा । पाल्पामा तोपको गोला फेला परेको छ । पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका हो । तानसेन नगरपालिका वडा नं. ४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । घडेरी खन्ने बेला अहिलेसम्म ३०० गोला […]

तानसेनमा घडेरी खन्दा भेटिए तोपका गोला

बुटवल : पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाका अनुसार तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तीनसय भन्दा बढी गोला फेला परेका हुन्। गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो। सोही ठाउँमा सेनाले गेस्ट हाउस…