जनकपुरधाम : तराईमधेस यात्राको दोस्रो दिन शुक्रबार अपराह्न पूर्वराजा ज्ञानेन्द्र शाह जानकी मन्दिरमा पूजाआजाका लागि गए। स्थानीय बासिन्दा र राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डा बोकेकाहरु धेरै थिए। धेरै त त्यहाँ 'राजा' हेर्न भनी आएका थिए। उनीहरुलाई पूर्वराजा र पूर्वरानी कोमलको फोटो बाँडिएको थियो। पूर्वरानी कोमल भने यो भ्रमणमा