विश्वासको मत लिएपछि मुख्यमन्त्री राउत पुगे जानकी मन्दिर

२१ असोज, जनकपुरधाम । प्रदेशसभामा दुई तिहाइ सांसदको समर्थन पाएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत जानकी मन्दिर पुगेका छन् । बुधबार विश्वासको मत लिएपछि बिहीबार जानकी मन्दिर पुगेका उनले त्यहाँका महन्थको गोडा ढोकेर आशिर्वाद लिएका छन् । मुख्यमन्त्री राउत महन्थ रामतपेश्वर दासको कार्यकक्षमै गएर आशिर्वाद लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । आशिर्वाद लिन पुगेका […]

सम्बन्धित सामग्री

विश्वासको मत पाएको भोलिपल्ट महन्तलाई भेटेर मुख्यमन्त्रीले लिए आशीर्वाद

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरका महन्त रामपतेश्वर दासको खुट्टा छोएर आशीर्वाद लिएका छन् । बुधबार विश्वासको मत लिएका मुख्यमन्त्री राउतले आज जानकी मन्दिर पुगेर महन्त दासको खुट्टा छोएर आशीर्वाद लिएका हुन् । आशीर्वाद दिँदै महन्त दासले राउतलाई माला लगाइदिए । सो क्रममा मुख्यमन्त्री राउतले महन्त दाससँग केहिबेर साक्षात्कारसमेत गरे । […]