आजपाको आईटी आर्मीद्वारा आयोजित जानकी मन्दिर सरसफाइ अभियान सम्पन्न

काठमाडौं, १० माघ । आम जनता पार्टी (आजपा) को भातृ संगठन आईटी आर्मीको आयोजनामा जनकपुरको जानकी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । राजनितिक दुर्गन्धलाई सफाई नगरी देश विकाश नहुने ठहरका साथ सफाई अभियान जानकी भन्दिरबाट सुरु गरिएको आइटी आर्मीले जनाएको छ । उक्त सरसफाइ अभियानले भोलि (मंसिर ११ गते) का लागि आह्वान गरिएको […]

सम्बन्धित सामग्री

विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा वृहत सरसफाइ अभियान

जनकपुरमा २२ मंसिरदेखि आयोजन हुन लागेको रामजानकी विवाह पञ्चमीलाई मध्यनजर गर्दै जनकपुरधाममा वृहत सरसफाइ अभियान सुरु भएको छ । बुधवार विहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको सहभागितामा रंगभूमि मैदान बाह्र बिघा, जानकी मन्दिर आसपास सरसफाइ गरिएको छ ।जनकपुरधाम उपमहनगरपालिकाको अगुवाईमा भएको कार्यक्रममा मुख्यमन्त्री राउत आफै झाडु बोकेर सरसफाईमा उत्रिएका थिए । कार्यक्रममा जनकपुर उपमहानगरका मेयर लालकिशोर साह, जानकी मन्दिरका छोटा महन्थ रोशन दास, प्रदेश सरकारका विभिन्न मन्त्रालयका कर्मचारी, उपमहानगर

विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा वृहत सरसफाइ अभियान

ज्नकपुरधाम, १५ मंसिर : जनकपुरमा २२ मंसिरदेखि आयाेजन हुन लागेकाे रामजानकी विवाह पञ्चमीलाई मध्यनजर गर्दै जनकपुरधाममा वृहत सरसफाइ अभियान सुरु भएकाे छ । बुधवार विहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको सहभागितामा रंगभूमि मैदान बाह्रबिघा, जानकी मन्दिर आसपास सरसफाइ गरिएको छ । जनकपुरधाम उपमहनगरपालिकाको अगुवाईमा भएको कार्यक्रममा मुख्यमन्त्री राउत आफै झाडु बोकेर सरसफाईमा उत्रिएका थिए । कार्यक्रममा जनकपुर उपमहानगरका मेयर […]

बृहत् सरसफाइ अभियान

जनकपुरधाम साप्ताहिक बृहत् सरसफाइ कार्यक्रमअन्तर्गत शुक्रबार जानकी मन्दिर परिसर सफाइ गरिएको छ। स्वस्थ, स्वच्छ र सफा जनकपुरधाम बृहत् सरसफाइ अभियान साप्ताहिक कार्यक्रमअन्तर्गत दोस्रो साता जानकी मन्दिर परिसर सफाइ गरिएको हो। साताको प्रत्येक शुक्रबार जनकपुरधामका विभिन्न स्थानको सफाइ गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो। यस सफाइ अभियानमा स्थानीय एकजुट भए सधैँ जनकपुरधाम सफा हुने उहाँले बताउनुभयो।

जनकपुरधाममा वृहत् सरसफाइ अभियान

जनकपुरधाम साप्ताहिक वृहत् सरसफाइ कार्यक्रम अन्तर्गत आज जानकी मन्दिर परिसर सफाइ गरिएको छ ।