जानकी मन्दिर परिसरबाट हटाइयो होर्डिङ बोर्ड

जनकपुरधाम । जनकपुरको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिर परिसरबाट होर्डिङ बोर्डहरु हटाइएको छ । शनिबार (आज) युवा अभियन्ताहरुले वर्षौँ देखी मन्दिर परिसरमा लगाइएको व्यवसायीक तथा राजनीतिक होर्डिङ बोर्डहरु हटाएका हुन्। युवा अभियन्ता सरोज मिश्रले धार्मिक क्षेत्रको कुनै ख्याल नगरी आफ्नो तस्बिर लगायतका सामग्रीहरु, होर्डिङ बोर्ड मन्दिर परिसरमा लगाउनाले मन्दिर क्षेत्र कुरुप बनाएको भन्दै हटाउने अभियान […]

सम्बन्धित सामग्री

जानकी मन्दिरका ‘होर्डिङ बोर्ड’ हटाइए

जानकी मन्दिर परिसरमा प्रदेश सरकारले राखेको सन्देशमूलक ‘होर्डिङ बोर्ड’ युवाको समूहले हटाएको छ । मुख्यमन्त्री लालबहादुर राउतको तस्बिर राखेर प्रदेश सरकारले राखेको स्वच्छता अभियानको होर्डिङ बोर्ड शनिबार हटाइएको हो ।